जम्मू एवम् कश्मीरको शोपियाँ जिल्लामा सुरक्षा बलहरूसितको भिडन्तमा दुइ आतङ्ककारीहरूको ज्यान गयो

जम्मू एवम् कश्मीरको शोपियाँ जिल्लामा सुरक्षा बलहरूसित हिजो रातभरी चलेको भिडन्तमा दुइ जना आतङ्ककारीहरू मारिए।

घटनास्थलबाट गोली-गठ्ठाहरू पनि बरामत गरिएको रक्षा सुत्रहरूले बताएका छन्। निहित आतङ्ककारीहरूको पहिचान गर्ने प्रयास चली राखेको र खोजी अभियान जारी रहेको पनि सुत्रहरूले बताएका छन्।