आरबीआई-ले पूर्वाधार सिर्जनाका लागि विदेशी वाणिज्यिक ऋणका मानकहरू उदार बनायो

भारतीय रिजर्भ ब्याङ्क (आरबीआई)-ले पूर्वाधार सिर्जनाका लागि विदेशी वाणिज्यिक ऋण (ईसीबी)-का मानकहरू उदार बनाएको छ। एउटा अधिसूचनामा भनेको छ कि ईसीबी-का लागि न्यूनतम औसत परिपाक अवधिलाई पाँच वर्षबाट घटाएर तीन वर्ष पारिएको छ।

यसको अतिरिक्त, अनिवार्य हेजिङका लागि औसत परिपाक अवधि दस वर्षबाट घटाएर पाँच वर्ष बनाइएको छ।