सोल स्टुडियो आवासीय परिसरमा आगलागी हुँदा सातजनाको मृत्यु

दक्षिण कोरियामा शुक्रवार बिहानै सोलमा एउटा तीनतले स्टुडियो आवासीय परिसरमा आगलागी हुँदा ११ जनाको ज्यान गएको खबर छ।

मृतक एवम् घाइतेहरूमा धेरैजस्ता अस्थायी श्रमिकहरू वा त्यो जर्जर भवनमा बसोबास गर्ने फौबन्जारहरू परेका छन् भनी समाचार एजेन्सी योनहापले खबर दिएको छ।

दक्षिण कोरिया प्रौद्योगिक रूपले उन्न देश हो र विश्वको ११औँ सर्वाधिक विशाल अर्थव्यवस्था बनेको भएतापनि प्रगतिबाट अछुतो रहेका मानिसहरू संघर्षमय  जीवन बिताइरहेको स्थिति छ।