डलरको तुलनामा रुपियाँ ५० पैसा मजबुत

सुक्रवार विदेशी मुद्रा बजारमा भारतीय रुपियाँ डलरको तुलनामा ५० पैसा मजबुत भई प्रति डलर ७२ रुपियाँ ५० पैसा भयो।

त्यसअघिको सत्रमा रुपियाँ १२ पैसा मजबुत भई प्रति डलर ७३ रुपियाँ पुगेको थियो।