प्रधान मन्त्री मोदी नोभेम्बर १७ तारिखमा मालदीभ्सका राष्ट्रपतिको शपथ ग्रहण समारोहमा सहभागी हुने

प्रधान मन्त्री नरेन्द्र मोदी यही महिनाको १७ तारिखमा मालदीभ्सका राष्ट्रपति इब्राहीम सोलिहको शपथ ग्रहण समारोहमा सहभागी हुनु हुने छ।

विदेश मन्त्रालयका प्रवक्ताले बताएअनुसार, भारतको छिमेकी पहिला नामक नीतिलाई कायम राख्दै नयाँ दिल्ली मालदीभ्ससँग निकट सम्पर्क अक्षुण्ण राख्न चाहन्छ। श्री मोदी सोही दिन नयाँ दिल्ली फर्कनु हुने छ।