भारत र भुटान असल व्यापार र आर्थिक सम्बन्धका लागि कनेक्टिभि सुधार्नमाथि कार्यरत: विदेश सचिव

भारतका विदेश सचिव विजय गोखले-ले भन्नुभएको छ, भारत र भुटान असल व्यापार एवम् आर्थिक सम्बन्धका लागि कनेक्टिभिटी सुधार्नमाथि काम गरिराखेका छन्। उहाँ सोमबार नयाँ दिल्लीमा “भारत-भुटान रिलेशन्स-द रोड अहेड” विषयमाथि आयोजित एउटा सम्मेलनलाई सम्बोधन गर्दै  हुनुहुन्थ्यो।

उहाँले भन्नुभयो, भारत र भुटान हाल जारी अनेकौँ नियोजित परियोजनाहरूमाथि काम गरिराखेका छन् जो दुवै मुलुकका लागि लाभकारी सिद्ध हुनेछ।