सामाजिक सञ्जाल कम्पनीहरूले आफ्ना प्लेटफर्महरूलाई दुरूपयोगबाट बचाउनुपर्छः प्रसाद

 केन्द्रीय सूचना एवम् प्रौद्योगिकी मन्त्री रवि शंकर प्रसादले भन्नुभएको छ,  फेसबुक, ट्विटर, यूट्यूब र व्हाट्सएपले आफ्ना तरीकाहरू बदलिएका छन् जसमा उपयोगकर्ताहरूले सामग्रीको उपयोग गर्छन र परस्परमा सम्वाद गर्छन्। तर सामाजिक सञ्जाल कम्पनीहरूले के गर्नुपर्छ के गर्नुहुँदैन भन्ने कुरालाई ध्यान दिनुपर्ने आवश्यकता छ र उनीहरूका प्लेटफर्महरूको दुरूपयोग विरूद्ध सावधान रहनुपर्छ।

सीआईआई बिग पिक्चर शिखर सम्मेलनमा बोल्दै श्री प्रसादले भन्नुभयो, सामाजिक सञ्जाल कम्पनीहरूलाई भारतमाथि धेरै ध्यान यहाँका बजारको आकार र व्याप्त सम्भावनाहरूमाथि छ।