सेन्सेक्स र निफ्टीमा अपराह्नको कारोबारमा पाँचौँ सोझो सत्रमा वृद्धि

सेन्सेक्स र निफ्टीले सोमवार अपराह्नको कारोबारमा पाँचौँ सोझो सत्रमा वृद्धि हासिल गऱ्यो। दुवै सूचकाङ्कहरू सकारात्मक वैश्विक वातावरणमाझ आधा प्रतिशतभन्दा माथि चढे। बम्बे स्टक एक्सचेन्जमा सेन्सेक्स २४१ प्वाइन्ट बढेर ३६,६२७  मा बन्द भयो।

नेशनल स्टक एक्सचेन्जमा निफ्टी पनि ६१ प्वाइन्ट बढेर १०,९६८ पुगेको थियो। तर विदेशी मुद्रा बजारमा  अमेरिकी डलरको मुकाबिलामा भारतीय रुपियाँ ७ पैसा कमजोड भयो र ७१ रुपियाँ २६ पैसामा पुग्यो।