वायु सेना प्रमुख बिरेन्द्र सिंह धनोआ आजदेखि चार दिने बाङ्गलादेश भ्रमणमा February 11, 2019 nepali राष्ट्रिय वायु सेना प्रमुख एयर चीफ मार्शल बिरेन्द्र सिंह धनोआ आजदेखि चार दिने बाङ्गलादेश भ्रमणमा रहनुहुनेछ। उहाँले यस भ्रमणको बेला बाङ्गलादेशका तीन रक्षा सेना प्रमुखहरू र प्रधान मन्त्रीसित भेट गर्नुहुनेछ।