अभियात्री – ४६

मूल असमिया उपन्यासकार : श्रीमती निरूपमा बरगोहाँइ /

नेपाली अनुवादक: सुश्री गीता उपाध्याय /

कलाकारहरूः रञ्जना खवास र विष्णुबहादुर गुरुङ्ग

वाचिका एवम् प्रस्तुतकर्ता : श्रीमती रञ्जना खवास /

पुस्तक संसार कार्यक्रममा हामीले चुनिएका रचनाहरूको धारावाहिक रुपमा पाठ गरेर श्रोताहरूलाई सुनाउँछौँ। अहिले यहाँहरूलाई हामीले सुनाइरहेका छौँ, असमकी प्रतिष्ठित उपन्यासकार निरुपमा बरगोहाँइद्वारा लिखित साहित्य अकादेमी पुरस्कार प्राप्त असमिया उपन्यास ‘अभिजात्री’-को नेपाली अनुवाद ‘अभियात्री’।