कांग्रेसले लोकसभा चुनावका लागि जारी गऱ्यो १८ उम्मेदवारहरूको अर्को सूची

कांग्रेसले लोकसभा चुनावका लागि १८ उम्मेदवारीहरूको अर्को सूची जारी गरेको छ। यो सूचीमा उत्तर प्रदेश, हरियाणा र मध्य प्रदेशका लागि उम्मेदवारहरूको नाम छ।

पार्टीको केन्द्रीय चुनाव समितिले उक्त सूचीलाई नयाँ दिल्लीमा अन्तिम रूप दिएको हो।