मोटर रेसिङ्गः लुइस हॅमिल्टनले फर्मुला वान रेस प्रतियोगिताको १०००औँ रेस जिते

आइतबार भएको  चिनिया ग्रान्ड प्रिस मोटर रेसिङ्गमा लुइस हॅमिल्टनले  ६औँ पल्ट रेस जिती एक अर्को रिर्कड बनाए। उनले मर्सडिस रेसर वाल्टेरी बोटास   र अन्य रेसरहरू  विरुद्ध फर्मुला वान-को १०००औं विश्व च्याम्पियनशिप रेस जिते।

यो उनको करियारको ७५औँ जित हो र बहरीनमा भएको रेसको जित पश्चात  दोस्रो लगातार जित हो।

यस रेसमा वाल्टेरी बोटास दोस्रो स्थानमा आएको थियो भने सब्सटन वेटेटल तेस्रो स्थानमा आएका थिए।