एसियन कुस्ती च्याम्पियनशिपमा बजरङ्ग र साक्षीले भारतीय टोलीको नेतृत्व गर्ने

ओलम्पिकमा कांस्य पदक विजेता साक्षी मलिक र विश्व नम्बर १ खेलाडी बजरङ्ग पुनियाले  आजदेखि चीनको शिआनमा सुरु हुने एसियन कुस्ती च्याम्पियनशिपमा भारतीय टोलीको नेतृत्व गर्नेछन्।

साक्षी र बजरङ्ग बाहेर विनेश फोगटले पनि यस च्याम्पियनशिपमा भाग लिनेछन्। यसै महिनाको २८ तारिख च्याम्पियनशिपको समापन हुनेछ।