भारतीय सशस्त्र बल टोली मस्को स्थित रेड स्क्वायरमा विजय दिवस परेडमा सहभ...

भारतीय सशस्त्र बल टोलीले बुधवार मस्को स्थित रेड सक्वायरमा विजय दिवस परेडमा भाग लियो। रसियाले दोस्रो विश्व युद्धमा तत्कालीन सोभियत जनताको विजयको ७५औं वार्षिकोत्सव मनाइरहेको छ। भारतीय सशस्त्र बलको तीनै...

भारत र चीनले सीमा क्षेत्रहरूमा भइरहेका गतिविधिबारे विस्तारपूर्वक छलफल ...

भारत र चीनले सीमा क्षेत्रका गतिविधि र विशेषगरी पूर्वी लद्दाखको स्थितिबारे विस्तारपूर्वक छलफल गरेका छन्। भारत-चीन सीमा मामिला सम्बन्धी परामर्श तथा संयोजन कार्य तन्त्रको १५औँ बैठक बुधवार भिडियो कन्फ्रे...

देशमा कोविड १९ सङ्क्रमितहरू सञ्चो हुने दरमा सुधार भई ५६.७० प्रतिशत पुग...

सरकारले देशमा कोविड १९ बाट सङ्क्रमित व्यक्तिहरू सञ्चो हुने दर बढेर ५६.७० प्रतिशत पुगको र हालसम्म २,५८,६८५ मानिसहरू सञ्चो भइसकेको बताएको छ। गत २४ घण्टामा कोविड १९ बाट १०,४९५ सञ्चो भएका छन्। हाल देशमा ...

सरकारद्वारा देशमा अन्तरिक्ष, बैंकिङ्ग र पशुपालन क्षेत्रहरूमा ऐतिहासिक ...

सरकारले देशमा अन्तरिक्ष, बैंकिङ्ग र पशुपालन क्षेत्रमा ऐतिहासिक सुधारको घोषणा गरेको छ। प्रधान मन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बुधवार बसेको क्याबिनेटको बैठकमा देशको अन्तरिक्ष क्षेत्रमा निजी क्षेत्र...

नीति आयोग र आईटीएफद्वारा उदीयमान आर्थिक परियोजनामा डि कार्बोनाइजिङ्ग प...

नीति आयोग र ओईसीडीको अन्तर्राष्ट्रिय परिवहन फोरम-ले भारतमा उदीयमान आर्थिक परियोजनामा डि-कार्बोनाइजिङ्ग परिवहनको संयुक्त रूपमा शुभारम्भ गरेका छन्। आईटीएफ-का महासचिव यङ्ग ताए किम र नीति आयोगका प्रमुख क...

पाकिस्तान क्षेत्रीय रूपमा केन्द्रित आतङ्की गुटहरूको सुरक्षित स्थल होः ...

अमेरिकाले पाकिस्तान क्षेत्रीय रूपमा केन्द्रित  आतङ्की गुटहरूको सुरक्षित स्थल रहेको बताएको छ। आतङ्कवाद सम्बन्धी आफ्नो वार्षिक प्रतिवेदनमा अमेरिकाको विदेश विभागले भनेको छ, पाकिस्तान आतङ्कीहरू लुकेर बस्...

लिबियामा जारी द्वन्द्व र अस्थिरता अन्तर्राष्ट्रिय चिन्ताको विषय होः पर...

भारतले लिबियामा जारी द्वन्द्व र अस्थिरता अन्तर्राष्ट्रिय चिन्ताको विषय रहेको बताएको छ। लिबियामा हालेको घटनाक्रमबारे मिडियाले नयाँ दिल्लीमा सोधेको प्रश्नको जवाफमा परराष्ट्र मन्त्रालयका प्रवक्ता अनुराग...

आतङ्की वित्तपोषणमाथि नजर राख्ने संस्था एफएटीएफ-ले पाकिस्तानलाई फेरि ग्...

वैश्विक आतङ्की वित्तपोषणमाथि नजर राख्ने संस्था वित्तीय कारबाई कार्य बल, एफएटीएफ-ले पाकिस्तानलाई ग्रे सूचीमा राख्ने निर्णय गरेको छ। यसले पाकिस्तानलाई झट्का लागेको छ। पाकिस्तान लश्कर-ए-तैबा र जैश-ए-मोह...

बाङ्गलादेशमा कोरोनाभाइरस फैलिन नदिन थप चार जिल्लाका रेड जोनमा लकडाउन...

बाङ्गलादेशमा कोरोना सङ्क्रमणका मामिलाहरू बढिरहेकैबीच थप चार जिल्लाहरू बुधवारदेखि लकडाउनमा छन्। जन प्रशासन मन्त्रालयले यसबारे एउटा अधिसूचना जारी गरेको छ। सरकारले कक्स बजार, मोगुरा, खुलना र हबीबगन्ज जि...

यो वर्ष वैश्विक विकास दर निम्न स्तरमा पुगेको अन्तर्राष्ट्रिय मुद्रा को...

अन्तर्राष्ट्रिय मुद्रा कोष, आईएमएफ-ले यो वर्ष वैश्विक विकास दर निम्न स्तरमा पुगेको पूर्वानुमान गरेको छ। कोरोनाभाइरस महामारीले गर्दा मन्दी पहिले अनुमान गरेको भन्दा निम्न भएको आईएमएफ-ले बताएको छ। यो वर...