परराष्ट्र मामिला मन्त्रीको चीन यात्राद्वारा भारत-चीन शिखर बैठकको तयारी...

डोकलाम स्थित भारत-चीन-भुटान त्रिबाटोमा त्रिहत्तर (73) दिनसम्म चलेको गत्यावरोधको समाधानपछि भारत तथा चीनले पूर्ण तत्परताका साथ उनीहरूको सम्बन्ध पुनर्स्थापित गरेझैँ देखिएको छ। दुवै मुलुकहरूका नेतृत्वले ...

सडक सुरक्षा सम्बन्धी उपायहरू बढाउनको लागि भारतले दक्षिण कोरियासित सम्झ...

सडक सुरक्षा सम्बन्धी उपायहरू बढाउनको लागि भारतले दक्षिण कोरियासित एउटा सम्झौतामा हस्ताक्षर गर्ने कुरा सडक परिवहन मन्त्री नितीन गडकरीले बताउनुभएको छ। भर्खरै दक्षिण कोरियाको भ्रमणबाट फर्किनु भएको श्री ...

मेघालयबाट सशस्त्र सेना (विशेष अधिकार) ऐन हटाइयो...

मेघालयबाट सशस्त्र सेना (विशेष अधिकार) ए एफ एस पी ए ऐनलाई पूर्णरूपले हटाइएको छ। गृह मन्त्रालयका एक जना अधिकारीले बताएअनुसार, कुनै पूर्व सूचना नदिइकनै सुरक्षा बलहरूलाई कारवाही गर्ने तथा कसैलाई पनि पक्र...

महाराष्ट्रको गडचिरोली जिल्लामा प्रहरीसितको ताजा भीडन्तमा कम्तिमा पनि थ...

महाराष्ट्रको गडचिरोली जिल्लामा हिजो साँझ भएको ताजा भीडन्तमा कम्तीमा पनि 4 जना माओवादीहरू मारिएका छन्। महाराष्ट्र प्रहरीले माओवादी विरोधी अभियानमा आज सम्मको सबैभन्दा ठूलो अभियान बताएको आईतबारको भीडन्त...

क्यानाडा र यूरोपेली संघले सेप्टेम्बरमा महिला विदेश मन्त्रीहरूको प्रथम ...

क्यानाडा र यूरोपेली संघले आगामी सेप्टेम्बरमा महिला विदेश मन्त्रीहरूको प्रथम बैठकको मेजबानी गर्ने छन्। क्यानाडाकी विदेश मन्त्री क्रिस्टिया फ्रील्याण्डले आईतबार टोरन्टोमा यो घोषणा गर्नुभयो। क्यानाडामा ...

चीनमा कराउके कक्षमा भएको आगलागीमा कम्तिमा पनि 18 जनाको मृत्यु...

आज बिहान दक्षिण चीनको एउटा कराउके कक्षमा भएको आगलागीमा कम्तिमा पनि 18 जनाको ज्यान गएको तथा 5 जना घाइते भएको प्रहरी तथा सरकारी मिडियाले बताएको छ। यो आगलागी गुवानडोङ्ग प्रान्तको किनगुयान शहरस्थित एउटा ...

सिरियाको निम्ति सहायतामाथि यूरोपेली संघ र राष्ट्र संघले संयुक्त रूपमा ...

सिरियाको लागि आर्थिक सहायता बढाउने तथा राष्ट्र संघको अगुवाईमा सिरियालीहरू माझ वार्तालापको लागि राजनैतिक समर्थनको जगेडा गर्न युरोपेली संघ र राष्ट्रसंघले एउटा दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनको सह-अध्य...

आईपीएल क्रिकेटः किङ्गस XI पञ्जाबद्वारा दिल्ली डेयरडेविल्स 4 रनले पराजि...

आईपीएल क्रिकेटमा हिजो राती किङ्गस XI पञ्जाबले दिल्ली डेयरडेविल्सलाई 4 रनले पराजित गरेको छ। पञ्जाबले दिएको 144 रनको लक्ष्य पछ्याउँदै दिल्लीले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर मात्र 139 रन बनायो। दिल्...

भारतले 8-औं दक्षिण एशियाली जुडो च्याम्पियनशिप जित्यो...

भारतले 8-औं दक्षिण एशियाली जुडो च्याम्पियनशिप जितेको छ। प्रतियोगिताको अन्तिम दिन हिजो साँझ नेपालको ललितपुरमा भारतीय महिलाहरू र पुरूषहरू दुवैले टीम स्पर्धा जिते। हिजो आफ्नो अजेय यात्रालाई कायम राख्दै ...

एनसीएलएटी-ले सीसीआई-द्वारा 136 करोड रुपियाँको जरिमाना लगाउनमा रोक लगाउ...

राष्ट्रिय कम्पनी विधि अपीलीय न्यायाधिकरण, एनसीएलएटी-ले गूगलको एक अन्तरिम याचिकामाथि आफ्नो फैसला सुरक्षित राखेको छ। न्यायाधीश एस जे मुखोपाध्यायको अध्यक्षतामा रहेको एनसीएलएटी पीठले गूगलको तर्फबाट दर्ता...