सरकारद्वारा १९ अप्रेलदेखि जम्मू-कश्मीरमा एल.ओ.सी व्यापार स्थगित...

सरकारले १९ अप्रेल सुक्रबारदेखि जम्मू-कश्मीरमा एल.ओ.सी व्यापार स्थगित राखेको छ। यस सम्बन्धमा गृह मन्त्रालयद्वारा एक आदेश जारी गरिएको छ। पाकिस्तानमा रहेका तत्वहरूले गैरकानूनी हतियार, लागु औषध र जाली नो...

सुषमा स्वाराजद्वारा भारतीयहरूलाई युद्धले जर्जर त्रिपोलीबाट फिर्ता आउन ...

परराष्ट्र मन्त्री श्रीमती सुषमा स्वाराजले भारतीयहरूलाई युद्धले जर्जर बनेको लिबियाको राजधानी त्रिपोलीबाट फिर्ता आउने आग्रह गर्नु भएको छ। उनीहरूले यसो नगरे आगामी दिनमा त्यहाँबाट उनीहरूलाई उद्धार गर्न स...

सऊदी अरबले भारतको हजकोटा बढाएर २ लाख पुऱ्यायो...

सऊदी अरबले भारतका  हज यात्रीहरूको कोटा एक लाख ७५ हजारबाट बढाएर २ लाख बनाउन एउटा औपचारिक आदेश जारी गरेको छ। आधिकारिक सूत्रले जानकारी दिएअनुसार यस फैसलाले उत्तर प्रदेश, पश्चिम बङ्गाल, आन्ध्र प्रदेश र ब...

भारतले नेपालमा छयोफेल कुन्डलिङ्ग गुम्बाको पुनर्निर्माण गऱ्यो...

भारतले नेपालमा छ्योफेल कुन्डलिङ्ग गुम्बाको पुनर्निर्माण गरेको छ। श्यालपा तेन्जिङ्ग रिन्पोछेले सुक्रवार सिन्धुपाल्चोक जिल्लाको लिसान्खु गाउँमा पुनर्निर्माण गरिएको गुम्बाको उद्घाटन गर्नुभयो। यस अवसरमा ...

तालिबान र अफगान सरकारबीच हुने शान्ति वार्ता स्थगित...

तालिबान र अफगान सरकारबीच कतरमा हुने महत्त्वपूर्ण शान्ति वार्ता स्थगित भएको छ। वार्ताको आयोजना  गरिरहेको कतरको द्वन्द्व एवम् मानवीय अध्ययनका निदेशक सुल्तान बरकतले एक ट्विट सन्देशमा वार्ता स्थगित गरेको...

लोकसभा चुनाउको पहिलो चरणमा ६९.४३ प्रतिशत मतदान भयो...

  लोकसभा चुनाउको पहिलो चरणको मतदानमा ६९.४३ प्रतिशत मतदान भएको रेकर्ड गरिएको छ। निर्वाचन आयोगले नयाँ दिल्लीमा भनेको छ, लोकतान्त्रिक अधिकारको प्रयोग गर्दै कुल  ६९.४३ प्रतिशत मतदाताहरूले मतदानमा भा...

रसियाले आफ्नो सर्वोच्च नागरिक पुरस्कारले प्रधान मन्त्री मोदीलाई सम्मान...

  रसियाले प्रधान मन्त्री नरेन्द्र मोदीलाई सर्वोच्च नागरिक सम्मान ‘अर्डर अफ सेन्ट एन्ड्रयू द एपसल’-ले सम्मानित गरिने घोषणा गरेको छ। यो सम्मान उहाँलाई रसिया र भारतका सरकार तथा जनताबीच विशेष सद्भाव...

सुडानका इब्न औफद्वारा सैनिक परिषद प्रमुखको पदबाट राजीनामा...

सुडानमा मुलुकको सत्तारूढ सैन्य परिषदका प्रमुख अवध इब्न औफले लेफ्टिनेन्ट जनरल अब्देल फत्तह बुरहानलाई आफ्नो उत्तराधिकारी घोषित गरी राजीनामा दिनुभएको छ। शुक्रवार सरकारी टेलिभिजनमा एक प्रत्यक्ष प्रसारणमा...

किम जोङ उनद्वारा आफु ट्रम्पसित अर्को शिखर वार्ताको लागि तयार रहेको दाब...

यदि अमेरिकाले यो वर्षको अन्तसम्ममा सम्झौताको लागि पारस्परिक रुपले स्वीकार्य शर्त अघि सार्छ भने आफु ट्रम्पसित तेस्रो शिखर वार्ताको लागि तयार रहेको उत्तर कोरीयाली नेता कीम जोङ उनले बताउनु भएको छ। कोरिय...

युद्धपोतको प्रारुप स्वदेशी रुपले तयार पार्ने क्षमता वृद्धिको लागि भी.आ...

हिजो सुक्रबार नयाँ दिल्लीमा नौसेना प्रमुख एडमिरल सुनील लाम्बाले नौसेनामा युद्धपोतको प्रारुप स्वदेशी रुपले तयार पार्ने क्षमता वृद्धिको लागि भर्च्यूअल रियलिटी सेन्ट्रर (भी.आर.सी) नामको एक अत्याधुनिक पद...