भारत विश्वमा नवीकरणीय ऊर्जाको चौथो सर्वाधिक ठुलो उत्पादक बनेको छ: प्रध...

प्रधान मन्त्री नरेन्द्र मोदीले भन्नुभयो भारत विश्वमा नवीकरणीय ऊर्जाको चौथो सर्वाधिक ठुलो उत्पादक बनेको छ र सबै प्रमुख मुलुकहरूमध्ये सबभन्दा तीव्र गतिले अगि बढिरहेको छ। उहाँले भन्नुभयो अहिले भारतमा नव...

चिनियाँ प्रधान मन्त्री ली केचियाङले भारतद्वारा ३० नोभेम्बरको दिन आयोजन...

हिजो चीनले घोषणा गरेअनुसार प्रधान मन्त्री ली केचियाङले शाङघाइ सहयोग संगठनका सदस्य राष्ट्रहरूको १९औँ सरकार प्रमुख परिषदको बैठकमा भाग लिनुहुनेछ। यो बैठक ३० नोभेम्बरको दिन भारतको अध्यक्षतमा सम्पन्न हुने...

राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल आज कोलम्बोको दुई दिने भ्रमणमा प...

राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल त्रिपक्षीय समुद्री सुरक्षा सहयोगमाथिको चौथो राष्ट्रिय सुरक्षा तहको बैठकमा भाग लिनका लागि आज कोलम्बोको दुई दिने भ्रमणमा जाँदै हुनुहुन्छ। श्रीलङ्काका रक्षा सचिव म...

परराष्ट्र सचिव श्रीङ्गलाले नेपाली समकक्षीलाई भट्नुभयो र नेपाल-भारत द्व...

परराष्ट्र सचिव हर्षवर्धन श्रीङ्गलाले नेपाली समकक्षी भरत पौडेललाई भेट्नुभयो र नेपाल-भारत द्विपक्षीय सम्बन्धका विभिन्न पाटोहरूबारे छलफल गर्नुभयो। बैठकको बेला दुवै विदेश सचिवले दुई मुलुकको द्विपक्षीय सम...

परराष्ट्र मामिला मन्त्री डा. जयशङ्कर तीन राष्ट्रको भ्रमणको अन्तिम चरणम...

परराष्ट्र मामिला मन्त्री डा. जयशङ्करले युएई-को दुई दिने आधिकारिक भ्रमण पुरा गर्नुभएको छ। बुधबार भ्रमणको पहिलो दिन उहाँले अबु धाबीका क्राउन प्रिन्स शेख मोहम्मद बिन जायेद अल नहयनलाई भेट्नुभयो। उहाँले प...

भारतद्वारा व्यवसायिक अन्तर्राष्ट्रिय उडानमाथिको प्रतिबन्धलाई ३१ डिसम्ब...

नागरिक उड्डयन महा निर्देशालयले कोरोनाभाइरसको महामारीलाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय उडानमाथिको प्रतिबन्धलाई ३१ डिसम्बरसम्म विस्तार गरेको छ। यद्यपि जारी प्रेस विज्ञप्तिमा भनिएको छ सम्बन्धित निकायद्व...

देशमा कोभिड-१९बाट निको हुने दर ९३.६५% पुग्यो...

कोभिड-१९ संक्रमणका ४३,०८२ नयाँ मामिलाहरू दर्ता भएसँगै देशमा संक्रमणको कुल संख्या ९३,९,७८८ पुगेको छ। स्वास्थ्य मन्त्रालयले बताएअनुसार ४९२ जनाको मृत्यु भएसँगै मृत्युको कुल संख्या १,३५,७१५ पुगेको छ। कुल...

बाङ्गलादेशले अफवाह र झुटा खबरहरू फैलाउने अनलाइन पोर्टलहरूमाथि कानुनी क...

बाङ्गलादेश सरकारले अफवाहहरू फैलाउने र समाजमा द्वेष उत्पन्न गर्ने अनलाइन पोर्टलहरू र वेबसाइटहरूविरुद्ध छिट्टै कानुनी कारबाही गर्न थाल्नेछ।   हिजो ढाकामा एउटा समारोहमा बोल्नुहुँदै सूचना मन्त्री डा. हसन...

अफगानसम्बन्धी एउटा रिपोर्टबमोजिम अस्ट्रेलियामा १३ सैनिकहरू निष्कासित...

अस्ट्रेलियाले स्पेशल फोर्सका १३ जवानहरूलाई उनीहरूले अफगानिस्तानमा कथिक रूपमा गैरकानुनी ढंगमा मारेको एउटा रिपोर्टको आधारमा उनीहरूलाई अब निष्कासित गरिएको सूचित गरेको छ।। अस्ट्रेलिया सेना प्रमुख लिफ्टेन...

अमेरिकाका राष्ट्रपति ट्रम्पले भन्नुभयो बाइडको जितको पुष्टि भएपछि मात्र...

डोनाल्ड ट्रम्पले भन्नुभएको छ नोभेम्बर ३ तारिख भएको राष्ट्रपति चुनावमा जो बाइडनको जित पुष्टि भएपछि मात्र उहाँले ह्वाइट हाउस छोड्नुहुनेछ। हिजो अमेरिकी सेनाका सदस्यहरूलाई भिडियो कन्फ्रेन्समार्फत धन्यवाद...