चिनियाँ अदालतले हङकङका १० लोकतन्त्र समर्थक कार्यकर्ताहरूलाई तीन वर्षे ...

शेनझेन यनतियन जिल्लामा एउटा चिनियाँ अदालतले हङकङका १० लोकतन्त्र समर्थक कार्यकर्ताहरूलाई ३ वर्षे जेलको सजाय सुनाएको छ। दुई नाबालिगहरूलाई हङकङ फिर्ता पठाइनेछ। उनीहरूले आफ्ना भूल स्वीकारे। यी कार्यकर्ता...

नरवेमा पहिरोले घरहरू पुर्दा १० घाइते ११ बेपत्ता...

नरवेमा एउटा गाउँमा पहिरोले घरहरू पुर्दा १० जना घाइते र ११ जना बेपत्ता भएका छन्।  उद्धारकर्मीहरूले राजधानी ओसलोबाट २५ किलोमिटर उत्तरपूर्वमा रहेको जेरड्रम नामक गाउँमा बेपत्ता भएका व्यक्तिहरूको खोजतलासी...

अदेन विमानस्थलमा भएको हमलामा २२ जनाको मृत्य...

यमनको दक्षिणी सहर अदेनस्थित विमानस्थलमा भएको हमलामा कम्तीमा २२ जनाको मृत्यु भएको छ तथा २९ जना घाइते भएका छन्। युद्धले जर्जर बनेको यो मुलुकको नवगठित सरकारका क्याबिनेट सदस्याहरू लिएर एउटा विमान छिमेकी ...

बेलायती संसदमा ब्रेक्जिटपछि युरोपेली संघसित गरिने सम्झौता अनुमोदित...

बेलायती संसदले ब्रिटेन युरोपेली संघबाट निकास भएपछि युरोपेली संघसित गर्ने व्यापार सम्झौतालाई पूर्ण बहुमतका साथ अनुमोदित गरेको छ। हाउस अफ कमन्समा यो सम्झौतालाई ७३ मतको विपरीत ५२१ मत प्राप्त भयो। लेबर प...

सिरियामा घात लगाएर बसमा गरिएको हमलामा कम्तीमा २८ जनाको मृत्यु...

पूर्वी सिरियामा सैनिकहरू सवार भएको एउटा बसमा कथित रूपमा आक्रामण भएपछि कम्तीमा २८ जनाको मृत्यु भएको छ। सिरियाको सरकारी मिडियाले बताएअनुसार द्वन्द्वग्रस्त दियर अल-जौर प्रान्तमा एउटा बसमाथि आक्रामण भएको...

भूकम्पपछिको झटकाले गर्दा क्रोएसियामा मानिसहरू डरले घरबाहिर ...

भूकम्प गएपछि फेरि फर्की आउने झटकाहरूले बुधबार मध्य क्रोएसियालाई थरथर कँपाए। राजधानी जगरेबदेखि ४० किलोमिटर टाढा दक्षिणपूर्वमा क्षतिग्रस्त भएको सहर पेटरिन्जाको सेरोफेरोमा ४.७ तीव्रताको कम्पन महसुस भयो।...

पाकिस्तानमा एउटा भीडले हिन्दु मन्दिरमा आक्रामण गरी आगो लगायो...

प्रहरी र प्रत्यक्षदर्शीहरूले बताएअनुसार बुधबार उत्तरपश्चिम पाकिस्तानमा सयौं हमलाकारीहरूले एउटा हिन्दु मन्दिरमा आक्रामण गरी आगो लगाइदिए। सोसल मिडियामा निकै चलेको एउटा भिडियोमा मान्छेहरूले हतौडाले मन्द...

अर्जेन्टिनाको सिनेटमा महत्त्वपूर्ण गर्भपात विधेयक पारित...

अर्जेन्टिनाको सिनेटले गर्भपातसम्बन्धी एउटा महत्त्वपूर्ण विधेयक पारित गरेको छ। यसका साथै अर्जेन्टिना ल्याटिन अमेरिकामा गर्भपातलाई कानुनी मान्यता दिने चौथो देश बनेको छ। विधेयकको पक्षमा ३८ सांसदले तथा प...

भारतले आँखाको क्यान्सरको उपचारका लागि महत्त्वपूर्ण उपलब्धि हासिल गऱ्यो...

भारत आँखाको क्यान्सरको उपचारमा अत्याधुनिक प्रविधि विकास गर्नमा सक्षम भएको छ। यो सर्वसाधारणका लागि ठूलो वरदान सावित हुनेछ। यस अतिरिक्त यो प्रविधि लागत-प्रभावी पनि छ। मुम्बईको भाभा परमाणु अनुसन्धान केन...

देशमा कोभिड-१९ संक्रमित निको हुने दर बढेर ९५.९९ प्रतिशत पुग्यो...

देशमा कोभिड-१९ संक्रमित निको हुने दर बढेर ९५.९९ प्रतिशत पुगेको छ। विगत २४ घण्टामा २६ हजारभन्दा बढी कोभिड रोगीहरू निको भए। स्वास्थ्य मन्त्रालयले बताएअनुसार निको हुनेहरूको कुल संख्या ९८,३४,००० (९८ लाख ...