बाँस र यसबाट निर्मित उत्पादको निर्यातको लागि सरकारद्वारा नियम खकुलो...

जहाजहरूबाट माल समान लाने-ल्याउने कार्यलाई प्रोत्साहित गर्नलाई सरकारले बाँस र यसबाट निर्मित उत्पादको निर्यातमा प्रयोग हुने नियमहरुलाई केही लचिलो बनाएको छ। भारतबाट बाँस उत्पादको निर्यातको स्थिति अहिलेस...

वस्तु एवम् सेवा कर पछि पनि निर्यातकहरूका लागि प्रोत्साहन योजना जारी रह...

निर्यातकहरूलाई उत्साहित गर्नलाई संचालन हुँदै आएको प्रोत्साहन योजना जुलाई 1 देखि उसो वस्तु एवम्  सेवा कर लागु भएपछि पनि जारी रहने बताइएको छ। यद्यपि उहाँले डीम एक्सपोर्टलाई दिइने लाभ चाहिँ हटाइने बताउन...

आर.बी.आई.-द्वारा ब्याङ्किङ लोकपालको क्षेत्र विस्तारित...

भारतीय रिजर्भ ब्याङ्कले ब्याङ्किङ लोकपाल योजनाको परिधि बढाइदिएको छ। यस अन्तर्गत मोबाइल तथा इलेक्ट्रोनिक ब्याङ्किङको माध्यमले बीमा र म्यूचुअल फण्ड जस्ता तेस्रो पक्षको उत्पादहरूको अनुचित बिक्रीको लागि ...

ईपीएफओ र हुडकोबीच प्रधान मन्त्री आवास योजना अन्तर्गत हाउसिङ्ग सब्सिडी ...

कर्मचारी भविष्यनीधि कोष संगठन, ईपीएफओ-ले आवास एवम शहरी विकास निगम, हुडको-का साथ समझदारीको एक ज्ञापनमा हस्ताक्षर गरेको छ। यसले प्रधान मन्त्री आवास योजना अन्तर्गत ब्याजमा सब्सिडी प्रदान गर्नेछ। आवास पर...

एयर इण्डियामाथि ऋण धेरै भएकोले यसलाई निजीकरण गरिनुपर्छः पानगडिया...

नीति आयोगका उपाध्यक्ष अरविन्द पानगडियाले एयर इण्डियामाथि धेरै ऋण भएकोले यसलाई निजीकरण गरिनुपर्छ भन्नुभएको छ। उहाँले भन्नुभएको छ, यस एयरलाइन्सको भविष्य बारे सरकारले आगामी छह महिनामा फैसला गर्नेछ। श्री...

इलेकट्रोनिक एवम सूचना प्रौद्योगिकी मन्त्रालयद्वारा जीएसटी-को सुचारू सञ...

पहिलो जुलाईदेखि वस्तु एवम सेवा कर प्रणाली, जीएसटी-को सुचारू सञ्चालनका लागि इलेकट्रोनिक एवम सूचना प्रौद्योगिकी मन्त्रालयले एक समर्पित वेभ पोर्टलको शुभारम्भ गरेको छ। सूचना प्रौद्योगिकी सेवा र इलेकट्रोन...

जुन 9 मा समाप्त पक्षमा ब्याङ्कद्वारा दिइने ऋणमा 6.02 प्रतिशत तथा जम्मा...

भारतीय रिजर्भ ब्याङ्कद्वारा जारी गरिएको तथ्याङ्कअनुसार, विगत जुन 9 तारिख समाप्त भएको पक्षमा ब्याङ्कका ऋणहरूको परिमाण 6.02 प्रतिशत वृद्धिका साथ 76 लाख 58 हजार 212 करोड रुपियाँमा पुग्न गएको छ। वित्त वर...

ब्याङ्क तथा हूलाक कार्यालयहरूलाई अचल पारिएका नोटहरू जुलाई 20 सम्म रिजर...

सरकारले ब्याङ्क एवं हुलाक कार्यालयहरूलाई अचल पारिएका 500 र 1000 रुपियाँको नोटहरू आगामी जुलाई 20 सम्म भारतीय रिजर्भ ब्याङ्कमा जम्मा गराउने अनुमति दिएको छ। सरकारद्वारा, प्रचलनबाट हटाइएका नोटहरू भारतीय ...

सरोकारवालाहरूको लागि नयाँ अप्रत्यक्ष कर व्यवस्थाको कार्यन्वयन निम्ति प...

सरोकारावालाहरूको लागि नयाँ अप्रत्यक्ष कर व्यवस्थाको कार्यन्वयनको मार्ग सहज पार्न पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयले जी एस टी सहुलियत प्रकोष्ठ स्थापित गरेको छ। आगामी महिनाको एक तारिखदेखि वस्तु...

जहाजरानी मन्त्रालयद्वारा जीएसटीमाथि दिल्लीमा कार्यशालाको आयोजना...

जहाजरानी मन्त्रालयले, यस मन्त्रालयसित सरोकार राख्ने विविध फक्षहरूलाई वस्तु एवं सेवा कर (जीएसटी) बारे सुसूचित गर्न सोमबार दिल्लीमा एउटा कार्यशालाको आयोजना गऱ्यो। जहाजरानी सचिव राजीव कुमारले यस कार्यशा...