आईपीएल क्रिकेट २०१९: राजस्थान रोयल्सबाट कोलकाता नाइट राइडर्स तीन विकेट...
इन्डियन प्रीमियम लीग (आईपीएल) क्रिकेट २०१९-अन्तर्गत हिजो राति कोलकातामा भएको म्याचमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई तीन विकेटले पराजित गरेको छ। कोलकाताद्वारा दिइएको १७६ रनको विजय लक्ष्य रा...