आईपीएल २०१९: मुम्बई इन्डियन्सबाट किङ्ग्स XI पञ्जाब ३ विकेटले पराजित...

आईपीएल क्रिकेट अन्तर्गत हिजो राति मुम्बईको वानखेडे स्टेडियममा खेलिएको म्याचमा मुम्बई इन्डियन्सले किङ्ग्स XI पञ्जाबमाथि अन्तिम बलमा ३ विकेटको रोमाञ्चक जित हासिल गरेको छ। आयोजक मुम्बईले पञ्जाबले दिएको ...

हकीः भारतीय महिला हकी टिमबाट मलेसिया १-० गोलले पराजित, शृङ्खलामा भारतक...

भारतीय महिला हकी टिमले हिजो आयोजक मलेसियालाई पराजित गरेर क्वालालम्पुरमा जारी पाँच म्याचहरूको द्विपक्षीय श्रृङ्खलामा ३-०-ले अजेय अग्रता हासिल गरेको छ। भारतको लागि लालरेमसियामीले निर्णायक गोल गरेकी थिइ...

आईपीएल २०१९: चेन्नई सुपर किङ्ग्सबाट कोलकाता नाइट राइडर्स ७ विकेटले परा...

इन्डियन प्रीमियर लीग (आईपीएल) २०१९-अन्तर्गत हिजो राति चेन्नईमा खेलिएको म्याचमा घरेलु टीम चेन्नई सुपर किङ्ग्सले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गरेर घरेलु मैदानमा आफ्नो अविजित यात्रालाई कायम ...

भारत २०२०-को ओलम्पिक फुटबल क्वालिफाइङ्ग टुर्नामेन्टबाट बाहिरियो...

फुटबलमा, मङ्गलबार माण्डलेमा भारत र म्यानमारका महिला टीम बीच खेलिएको म्याच ३-३-ले बराबरी भएतापनि गोल अन्तरको आधारमा भारत २०२०-को ओलम्पिक क्वालिफाइङ्ग टुर्नामेन्टबाट बाहिरिएको छ। भारत र म्यानमार दुवैको...

भारतीय महिला हकी टीम र मलेसिया बीच खेलिएको म्याच ४-४-को बराबारीमा समाप...

सोमबार कुआलालम्पुरमा आयोजित पाँच म्याचको शृंखलामा भारतीय महिला हकी टीम र आयोजक टीम मलेसियाबीच खेलिएको तेस्रो खेल ४-४-को बराबारीमा समाप्त भयो। भारतका लागि नवनित कौरले दुइ गोल गरिन् भने नवजोत कौर र लाल...

आईपीएल २०१९: किङ्ग्स XI पञ्जाबबाट सन राइजर्स हैदराबाद ६ विकेटले पराजित...

आईपीएल क्रिकेट अन्तर्गत हिजो राति मोहालीको आईएस बिन्द्रा स्टेडियममा भएको म्याचमा किङ्ग्स XI पञ्जाबले सन राइजर्स हैदराबादलाई ६ विकेटले पराजित गरेको छ। १५१ रनको लक्ष्य पच्छाएको किङ्ग्स XI पञ्जाबले एक ब...

आईपीएल २०१९: सोमबार सम्पन्न खेलमा कोलकाता नाइट राइडर्स र दिल्ली क्यापि...

आईपीएल क्रिकेट अन्तर्गत हिजो राति जयपुरमा खेलिएको म्याचमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको छ। राजस्थान रोयल्सले जितको लागि प्रस्तुत गरेको १४० रनको लक्ष्य कोलकाताले १३....

लिन डेनले जिते मलेसिया ओपनको उपाधि...

चीनका प्रसिद्ध ब्याडमिन्टन खेलाडी लिन डेनले आईतबार क्वालालम्पुरमा मलेसिया ओपनको उपाधि जितेका छन्। उनले आफ्नै देशका खेलाडी चेन लोङ्गलाई ९-२१, २१-७ र २१-११-ले पराजित गरेर उपाधि हात पारेका हुन्। यो लिनक...

घाना जुनियर तथा क्याडेट ओपनमा भारतले ७ स्वर्ण, ३ रजत र २ कांस्य पदकहरू...

भारतीय युवा टेबल टेनिस खिलाडीहरूले आईटीटीएफ जुनियर सर्किट इभेन्ट, घाना जुनियर तथा क्याडेट ओपनमा ७ स्वर्ण, ३ रजत र २ कांस्य गरी कुल १२ पदकहरू जितेका छन्। महाराष्ट्रका खेलाडीहरू अनन्या चन्डे र दिया चित...

महिला हकीः ५ म्याचहरूको शृङ्खलाको दोस्रो म्याचमा भारतबाट मलेसिया ५-० ग...

भारत र मलेसिया बीच ५ म्याचहरूको महिला हकी शृङ्खलाको दोस्रो म्याचमा भारतले हिजो कुआलालम्पुरमा आयोजक देश मलेसियालाई ५-० गोलको अन्तरले पराजित गरेको छ। यसअघि, वर्षाका कारण यो म्याच विलम्बित भएको थियो। बि...