के. श्रीकान्त मलेसिया ओपनबाट बाहिरिए...

सुक्रवार क्वालालामपुरमा खेलिएको मलेसिया ओपन ब्याडमिन्टनको क्वार्टर फाइनल म्याचमा किदाम्बी श्रीकान्त चीनका चेन लोङविरुद्ध १८-२१, १९-२१ सेटमा पराजित भएका छन्। पि. भि. सिन्धु, साइना नेहवाल र एच. एस. प्र...

आइ. पि. एल. : कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैङलौरलाई पराजि...

आइ. पि. एल. क्रिकेटको सुक्रवार राति खेलिएको एउटा म्याचमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैङलौरलाई ५ विकेटले पराजित गऱ्यो। २०६ रनको विजय लक्ष्य पछ्याउँदै कोलकाताले आन्द्रे रसलको १३ बलमा ४८ र...

आईपीएलः सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई पाँच विकेटको पराजित ...

हिजो नयाँ दिल्लीको फिरोज शाह कोटलामा खेलिएको आईपीएल म्याचमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई  पाँच विकेटको परास्त गऱ्यो। जॅनी बेयरस्टोको ४८ रनको योगदानको मद्दतबाट हैदराबादले १८.२ ओभरमा  १३० ...

भारतीय महिला हकी टिमद्वारा मलेसिया ३-० गोलले पराजित...

बिहिवार क्वालालम्पुरमा खेलिएको  ५ म्याचहरूको  शृंखलाको उद्घाटन म्याचमा भारतीय महिला हकी टिमले मलेसियालाई ३-०-ले  पराजित गऱ्यो। खेलको १७औं मिनटमा भारतकी वन्धना कटारियाले पहिलो गोल गरिन् भने दोस्रो गोल...

फुटबलः ओलम्पिक क्वालिफायर्सको उद्घाटन म्याचमा भारतीय महिला टीमले इन्ड...

बुधबार, म्याँमारको मनडलेमा खेलिएको ओलम्पिक क्वालिफायर्सको उद्घाटन म्याचको दोस्रो चरणमा भारतीय महिलाहरूको राष्ट्रिय टीमले इन्डोनेसियालाई २-०-ले परास्त गऱ्यो। यो जीतकासाथै भारतले  २०२०मा हुने टोक्यो  ख...

आईपीएल २०१९: मुम्बई इन्डियन्सबाट चेन्नई सुपर किंग्स ३७ रनले पराजित...

हिजो मुम्बईमा खेलिएको म्याचमा मुम्बई  इन्डियन्सले चेन्नई सुपर किंग्सलाई ३७ रनले जित्यो। मुम्बईले बनाएको १७० रनको पिछा गर्दै चेन्नईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर  १३३ रन मात्र बनाउन सक्यो। यसपूर...

आईपीएलः राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले पराजि...

हिजो जयपुरमा खेलिएको आईपीएल म्याचमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले पराजित गरी आईपीएल संस्करणमा पहिलो जीत दर्ता गरेको छ। जोस बटलरको ५९ रनको मद्दतमा राजस्थान रोयल्सले १५९-रनको...

मलेसिया ओपनः चीनका शी युकीबाट समीर वर्मा पराजित...

मंगलबार कुआलालामपुरमा सुरु भएको मलेसिया ओपन  ब्याडमिन्टन च्याम्पियनसिको पहिलो म्याचमा चीनका शी यु-ले भारतका समीर वर्मालाई परास्त गरे। पुरुष सिंगल्समा चीनका विश्व नम्बर २ खेलाडी विरूद्ध समीर वर्माको म...

रोजर फेडररले एटीपी मियामी ओपनको खिताब जिते...

आईतबार खेलिएको एटीपी मियामी ओपन फाइनलमा रोजर फेडररले वर्तमान च्याम्पियन जोन इस्नेरलाई ६-१, ६-१-ले पराजित गरी चोथौ एटीपी मियामी ओपनको खिताब हासिल गरे। ३७ वर्षिय विश्व नम्बर ५ स्विट्ज खेलाडी रोडर फेडरर...

आईपीएलः किंग्स XI पञ्जाबले दिल्ली कैपिटल्स विरुद्ध १४ रनले विजय...

हिजो मोहालीमा खेलिएको म्याचमा किंग्स XI पञ्जाबले दिल्ली कैपिटल्सलाई १४ रनले पराजित गऱ्यो। १६७ रनको लक्ष्य पछाउँदै दिल्ली कैपिटल्सले १९.२ ओभरमा सबै विकट गुमायो। किंग्स XI पञ्जाबका बलर सैम कुरानले ४ वि...