आईपीएलः सनराइर्ज हैदराबादले रोयल च्यालेन्जर्स बैंगलोरलाई ११८- रनले जित...

आईतबार  हैदराबादमा खेलिएको म्याचमा सनराजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंगलोरलाई ११८- रनले जित्यो। सनराइर्जले रोयल च्यालेन्जर्सलाई निर्धारित २० ओभरमा २३२ रनको लक्ष्य दिएको थियो भने रोयल च्यालेन्जर...

इन्डिया ओपनको फाइनमा  किदाम्बी श्रीकान्त पराजित...

हिजो नयाँ दिल्लीमा योनेक्स-सनराइज इन्डिया ओपन ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा वर्तमान च्याम्पियन किदाम्बी श्रीकान्त डेनमार्कका भिक्टोर एक्सेलसनबाट पराजित भए। पुरुष सिंगल्स वर्गमा वर्तमान विश्व नम्ब...

किदाम्बी श्रीकान्त इन्डिया ओपनको फाइनलमा पुगे...

ब्याडमिन्टनमा, शनिबार किदाम्बी श्रीकान्त इन्डिया ओपनको फाइनलमा प्रवेश पुगे। उनले सेमीफाइनलमा चीनका हुआङ युशियाङलाई १४-२१,२१-१६,२१-१९-ले परास्त गरे। फाइनलमा श्रीकान्तको मुकाबिला या त स्वदेश कै खेलाडी ...

अजलान शाह कपको फाइनलमा भारत दक्षिण कोरिया विरुद्ध पराजित...

शनिबार मलेसियाको ईपोहमा सुलतान अजलान शाह हकी टुर्नामेन्टको फाइनलमा भारत दक्षिण कोरिया विरुद्ध परास्त भयो। भारतलाई ४-२-ले जितेर दक्षिण कोरियाले यो खिताब जित्यो। खेलको निर्धारित समयसम्मै दुवै टीमको एक-...

सुल्तान अजलान शाह कप हकी प्रतियोगितामा भारतद्वारा पोल्याण्ड १०-० गोलले...

मलेशियाको इपोमा  सुल्तान अजलान शाह हकी प्रतियोगितामा भारतले आफ्नो अन्तिम लिग म्याचमा पोल्यान्डलाई १०-०-ले पराजित गरेको छ। वरूण कुमार र मन्दीप सिंहले दुइ/दुइ गोल गरे। पाँच पटकको च्याम्पियन भारतले चार ...

एसियन एयरगन च्याम्पियनशिपः मनु भाकर र सौरभ चौधुरीले जिते स्वर्ण...

युवा पिस्तोल खेलाडीहरू मनु भाकर र सौरभ चौधुरीले स्वर्ण पदक जितेका छन्। चीन ताइपेइको ताओयुआनमा जारी १२औँ एसियाली एयरगन च्याम्पियनशिपमा उनीहरूले स्वर्ण पदकहरू हात पारेका हुन्। मनुले महिलाहरूको १० मीटर ...

५ भारतीय खेलाडीहरू पुगे इन्डिया ओपनको क्वार्टरफाइनलमा...

ब्याडमिन्टनमा, भारतका खेलाडीहरू पीभी सिन्धु, बी साइ प्रणित, परुपल्ली कश्यप, एचएस प्रणय तथा किदाम्बी श्रीकान्त इन्डिया ओपन ब्याडमिन्टनको क्वार्टरफाइनलमा पुगेका छन्। बिहीबार नयांँ दिल्लीमा महिला एकल प्...

आईपीएल: मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ रनले परास्त ...

हाल जारी आईपीएल टी20 क्रिकेटमा, गए राति बैंगलुरुमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ रनले परास्त गऱ्यो। १८८ रनको जित लक्ष्य हासिल गर्न आरसीबी-लाई अन्तिम बलमा छ: रनको आवश्यकता थियो। अन...

सुल्तान अजलान शाह कपमा भारत र दक्षिण कोरिया फाइनलमा...

मलेसियाको इपोह शहरमा आयोजित सुल्तान अजलान शाह कप हकी प्रतियोगिताको फाइनलमा भारत र दक्षिण कोरिया पुगेका छन्। दक्षिण कोरियाले मलेसियालाई २-१-ले परास्त गरी फाइनलमा प्रवेश गऱ्यो भने बुधबार खेलिएको चोथौ र...

आईपीएल २०१९: कोलकाता नाइट राइडर्सबाट किङ्ग्स XI पञ्जाब २८ रनले पराजित...

हिजो राति कोलकाताको इडेन गार्डेंसमा आयोजक टीम कोलकाता नाइट राइडर्सले  उसको निम्ति खेलिरहेका वेस्ट इन्डिजका खेलाडी आंद्रे रसेलको शानदार प्रदर्शनको मद्दतमा किङ्ग्स XI पञ्जाबलाई २८ रनले पराजित गऱ्यो। पह...