लोकसभा चुनावको चौथो चरणका लागि प्रचार अभियान चरमोत्कर्षमा...
यो चरणमा नौ राज्यमा फिँजिएका ७१ निर्वाचन क्षेत्रहरूमा सोमवार मतदान हुँदैछ। यो चरणका लागि चुनाव प्रचार अभियान शनिवार समाप्त हुनुअघि मतदाताहरूलाई आकर्षित गर्न राजनीतिक पार्टीहरूले कुनै कसर बाँकी राखेका...