लोकसभा चुनावको चौथो चरणका लागि चुनाव प्रचार अभियानमा तेजी...

  लोकसभा चुनावको चौथो चरणका लागि प्रचार अभियान विभिन्न राजनीतिक पार्टीहरूका शीर्ष नेताहरूद्वारा मतदाताहरूलाई आकर्षित गर्नका लागि ऱ्यालीहरूका साथै रोड शोहरूका साथ तीव्र भएको छ। यो चरणको मतदान अप्...

एन.आइ.ए.-द्वारा पाकिस्तानमा अड्डा भएको जैश-ए-मोहम्मदका दुई आतङ्कीहरू ग...

  नेशनल इन्भेस्टिगेशन एजेन्सी(एन.आइ.ए.) अर्थात् राष्ट्रिय जाँच एजेन्सीले पाकिस्तानमा अड्डा भएको जैश-ए-मोहम्मदका दुई आतङ्कीहरूलाई गिरफ्तार गरेको छ। एन.आइ.ए.-द्वारा जारी एक विज्ञप्तिमा भनिएअनुसार ...

राष्ट्र संघ सुरक्षा परिषदमा सुधार महत्त्वपूर्ण प्रक्रिया हो जो अहिलेसम...

  भारतले राष्ट्र संघ सुरक्षा परिषदमा शीघ्र सुधारको दिशामा यस्तो कारबाही गर्ने आह्वान गरेको छ जसले आजको अफ्रिकाको केन्द्रिय र महत्त्वपूर्ण भूमिका सुनिश्चित गर्न सकोस्। भारतले यो पनि भनेको छ कि वि...

श्रीलङ्काका रक्षा सचिवद्वारा इस्टरमा भएका विस्फोटहरूको कारणले राजीनामा...

  श्रीलङ्काका रक्षा सचिवले गत आइतवार भएका आत्माघाती बम हमलाहरूमा गम्भीर सुरक्षा चूक भएको  जिम्मेवारी लिँदै आफ्नो पदबाट राजीनामा दिनुभएको छ। बम हमलाहरू पछि मुलुकमा तनाउ व्याप्त छ। रक्षा सचिव हमास...

सिरियामा अमेरिकाको नेतृत्वमा गरिएको कारबाहीमा १६०० सर्वसाधारण मारिएको ...

एमनेस्टी इन्टरनेशनल र एयरवार्स निरीक्षण दलले दिएको जानकारी अनुसार २०१७-मा अमेरिकाको नेतृत्त्वमा गरिएको बम हमलामा सिरियाको रक्का शहरमा चार महिनाभित्र १६ सय भन्दा धेरै सर्वसाधारणको ज्यान गएको थियो। एजे...

लोकसभा चुनावको चौथो चरणका लागि चुनाव प्रचार अभियान चर्कियो...

  लोकसभा चुनावको चौथो चरणका लागि चुनाव प्रचार अभियान चर्किएको छ। राजनीतिक पार्टीका स्टार प्रचारकहरू जनताको भोट आकर्षित गर्नका लागि राज्यहरूको दौडाहा गरिरहेका छन्। आगामी सोमवार हुने चौथो चरणमा नौ...

भारतीयहरूलाई लिबिया छोड्नमा मद्दतका लागि १७ समन्वयकहरूको नियुक्तिः परर...

  परराष्ट्र मामिला मन्त्री सुषमा स्वराजले बुधवार भन्नुभएअनुसार भारतीयहरूलाई लिबिया छोड्नमा मद्दतका लागि १७ समन्वयकहरू नियुक्त गरिएको छ। एक ट्वीटमा श्रीमती स्वराजले भारतीय दूतावासले उनीहरूलाई उनी...

जम्मू एवम् कश्मीरमा यो वर्ष अहिलेसम्म ७० आतङ्कीहरूलाई मारिएको छः राज्य...

  जम्मू एवम् कश्मीरमा यो वर्ष अहिलेसम्म जैश-ए-मोहम्मदका ४६ लगायत ७० आतङ्कीहरूलाई संयुक्त सुरक्षा ग्रिडले मारीसकेको छ। सुरक्षा ग्रिडले भनेअनुसार आतङ्कीहरूको भर्तीमा कमी र कश्मीर क्षेत्रमा ढुङ्गा ...

श्रीलङ्काका राष्ट्रपतिद्वारा आइतवारका हमलाहरूको पृष्ठभूमिमा सर्वदलीय स...

  श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आइतवार भएका हमलाहरूमा ३५९ मानिसहरू मारिएका पृष्ठभूमिमा वर्तमान स्थिति र भावी पाइलाहरूबारे छलफल गर्नका लागि एक सर्वदलीय सम्मेलनको आह्वान गर्नुभएको छ...

सऊदी अरबमा सामुहिक फाँसी दिएको घटना भयानक र घृणित रहेको राष्ट्रसंघ मान...

  राष्ट्रसंघ मानवाधिकार संगठन प्रमुख मिशेल बचेलेटले सऊदी अरबमा तीन अवयस्कसहित ३७ मानिसहरूलाई सामुहिक फाँसी दिइएको घटना भयानक र घृणित रहेको बताउनुभएको छ। आतङ्कवादसित सम्बद्ध अपराधमा ती व्यक्तिहरू...