लोकसभा चुनाउका लागि उम्मेद्वारहरूको नामाङ्कन फिर्ता लिने आज अन्तिम दिन...

लोकसभा चुनाउको तेस्रो चरणको मतदानका लागि उम्मेद्वारहरूको नामाङ्कन फिर्ता लिने आज अन्तिम दिन हो। यस चरणमा १४ राज्य र केन्द्रशासित प्रदेशका ११५ निर्वाचन क्षेत्रहरूमा यो महिना २३ तारिखको दिन मतदान हुनेछ...

भारतले फेरि हमला गर्ने योजना बनाइरहेको पाकिस्तानको निरर्थक दाबीलाई गऱ्...

भारतले पाकिस्तानमाथि फेरि हमला गर्ने योजना बनाइरहेको  पाकिस्तानका विदेश मन्त्रीले दिनुभएको वक्तव्यलाई निरर्थक बताउँदै खारेज  गरेको छ । एक वक्तव्यमा परराष्ट्र मन्त्रालयले भनेको छ, पाकिस्तानको टिप्पणी ...

भारतले लिबियाबाट शान्ति सेनाको रूपमा तैनाथ सिआरपिएफ जवानहरूलाई फिर्ता ...

परराष्ट्र मन्त्री सुषमा स्वराजले लिबियामा अकस्मात स्थिति बिग्रिएपछि भारतले त्रिपोलीमा तैनाथ १५ सिआरपिएफ जवानहरूलाई फिर्ता बोलाएको जानकारी दिनुभएको छ। सिआरपिएफ टोली त्रिपोलीमा शान्ति सेनाको रूपमा तैना...

कुनै सम्झौता बिनानै युरोपेली संघबाट निर्गमन गर्नु पर्ने स्थिति आउन सक्...

ब्रिटिश प्रधान मन्त्री थेरेसा मे-ले संयुक्त अधिराज्यको संसदका सहमतिमा नआउने सदस्यहरूलाई कित कुनै सम्झौता गर्ने नत्र भने कुनै सम्झौता बिनानै युरोपेली संघबाट निर्गमन (ब्रेक्जिट) गर्नु पर्ने नै मात्र वि...

मालदिभ्सका राष्ट्रपति सोलिहले उहाँको गठबन्धन सरकार सुदृढ रहेको बताउनुभ...

मालदिभ्सका राष्ट्रपति इब्राहिम सोलिहले उहाँको गठबन्धन सरकार सुदृढ रहेको बताउनुभएको छ। मालदिभ्स डेमोक्रेटिक पार्टी (एम डी पी)-ले मुलुकको संसदीय निर्वाचनमा दुइ-तितृयांश बहुमत प्राप्त गरेपछि नै उहाँको य...

रक्षा मन्त्रीद्वारा पाकिस्तानको एफ-१६ विमानसम्बन्धी अमेरिकी म्यागजिनको...

बीजेपी-की वरिष्ठ नेत्री तथा रक्षा मन्त्री निर्मला सीतारमनले शनिबार पाकिस्तानको एफ-१६ लडाकू विमानसम्बन्धी हालैमा आएको एउटा रिपोर्टलाई खारेज गरिदिनुभयो। बडौदामा प्रेस सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन...

जम्मू-कश्मीरको शोपियान जिल्लामा सुरक्षा बलसित भएको भिडन्तमा दुई आतङ्की...

जम्मू एवम् कश्मीरमा, दक्षिणी कश्मीरको शोपियान जिल्लाको इमाम साहिब क्षेत्रमा शनिबार दिउँसो सुरक्षा बलको संयुक्त टोलीसित भएको संक्षिप्त भिडन्तमा दुई आतङ्कीहरू मारिएका छन्।   मारिएका आतङ्कीहरूमध्ये एकको...

अमेरिकाले इरानको रेवोल्युशनरी गार्ड्सलाई आतङ्की सङ्गठन घोषित गर्ने...

संयुक्त राज्य अमेरिकाले एक अभूतपूर्व कदममा इरानको रेवोल्युशनरी गार्ड्सलाई आतङ्की सङ्गठन घोषित गर्ने भएको छ जुन कदमले यस कुलीन फौजलाई ठूलो धक्का लाग्न सक्छ। अमेरिकी समाचारपत्र, द वल स्ट्रीट जर्नलले एक...

मालदीभ्समा संसदीय चुनावमा डेमोक्र्याटिक पार्टीको विपुल जित...

मालदीभ्समा शनिबार भएको संसदीय चुनावमा मालदीभ्स डेमोक्र्याटिक पार्टी विपुल मतले विजयी बनेको छ। प्रारम्भिक परिणामले देखाएको छ कि ८७ सदस्यीय संसदमा राष्ट्रपति इब्राहिम मोहम्मद सोलिह र पूर्व राष्ट्रपति म...

जी७ समूहद्वारा शान्ति प्रक्रियामा महिलाहरूको बृहत् भूमिकाका लागि आह्वा...

महिलाहरूलाई सामेल गरी शान्ति सम्झौता गरियो भने त्यो सम्झौता दीर्घकालसम्म टिक्न सक्छ भन्दै सात राष्ट्रहरूको समूह (जी७) का विदेश मन्त्रीहरूले द्वन्द्वको समाधानमा महिलाहरूको बृहत् भूमिकाका लागि आह्वान ग...