भारत र चिली आतङ्कवाद विरुद्ध लडनका लागि सहकार्य गर्न सहमत...

  भारत र चिली आतङ्कवादका सबै रूप र अभिव्यक्तिलाई पराजित तथा अन्त्य गर्नका लागि वैश्विक कारबाहीलाई मजबुत पार्न सहकार्य गर्न सहमत भएका छन्। चिलीको आधिकारिक भ्रमणमा रहनुभएको राष्ट्रपति रामनाथ कोविन...

विदेश सचिव विजय गोखले र रसियाका उप विदेश मन्त्रीबीच मस्कोमा कुराकानी...

भारतका विदेश सचिव विजय गोखलेले  रसियाका उप विदेश मन्त्री सर्गे रेयाबकोवोनसित मस्कोमा कुराकानी गर्नुभएको छ। सो भेटघाटमा ब्रिक्स सहयोग एवम् भारतलाई एनएसजी सदस्यता जस्ता महत्त्वपूर्ण मुद्दाहरूमाथि कुराक...

आयकर विभागद्वारा गिलानीको घर कुर्की...

आयकर विभागले कश्मीरका पृथकतावादी नेता सैयद अली शाह गिलानीको घर कुर्की गरेको छ। ३ करोड ६२ हजार रुपियाँ भन्दा बढीको कर चोरी गरेको आरोपमा गिलानीको घर कुर्की गरिएको हो। कर विभागका एकजना अधिकारीले दक्षिण ...

नेपालमा भीषण हावाहुरीमा २७-को मृत्यु, ५०० घाइते...

नेपालमा भीषण हावाहुरीबाट प्रभावित बारा र पर्सा जिल्लामा उद्धार एवम् राहत कार्य जारी छ। आइतवार साँझपख बारा र पर्सा जिल्लाका विभिन्न ठाउँहरूमा आएको विनाशकारी हावाहुरीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ त...

एसियाली एयरगन च्याम्पियनशिपमा भारतलाई १६ स्वर्ण पदक...

ताइपेइको ताओयुआनमा एसियाली एयरगन च्याम्पियनशिपको अन्तिम दिन सोमवार भारतीय निशानेबाजले ५ स्वर्ण पदक जिते। प्रतियोगितामा भारतले कुल २५ पदकहरू जितेको छ। भारतले प्रतियोगितामा  १६ स्वर्ण, ५ रजत र ४ कांस्य...

जनताको धनको दुरुपयोग गर्ने अनुमति कसैलाई पनि दिइनेछैनः प्रधान मन्त्री...

प्रधान मन्त्री एवम् भाजपा-का वरिष्ठ नेता नरेन्द्र मोदीले चौकीदारको रूपमा आफ्नो कर्तव्यको पालना गरिरहेको र कसैलाई पनि  जनताको धनको दुरुपयोग गर्ने अनुमति नदिइने बताउनुभएको छ। उहाँले भन्नुभयो, २०१४-मा ज...

राष्ट्रपति कोविन्द सेन्टियागोमा सामुदायिक समारोहमा सहभागी...

राष्ट्रपति रामनाथ कोविन्दले चिलीको राजधानी स्यानटिएगोमा एक सामुदायिक समारोहमा भाग लिनुभयो। भारतीय समुदायले सो समारोहका आयोजना गरेको थियो। भारतीय समुदाय र भारतका मित्रहरूलाई सम्बोधित गर्दै राष्ट्रपतिल...

संयुक्त अरब अमिरातले भारतीय डिग्रीहरूलाई समतुल्यता प्रदान गर्ने...

संयुक्त अरब अमिरात सरकारले निर्धारित मानदण्ड पूरा गर्ने सबै भारतीय डिग्रीहरूलाई समतुल्यता प्रदान गर्नेछ। खाडी मुलुकहरूमा जागिरहरू प्राप्त गर्ने दिशामा असुविधाहरूको सामुना गरी रहेका प्रवासी भारतीयहरूक...

मालदिभ्सको इतिहासमा अब्दुल्ला यामिन सबैभन्दा क्रुर शासकः राष्ट्रपति सो...

मालदिभ्सका राष्ट्रपति मोहम्मद सोलिहले मालदिभ्सको इतिहासमा पूर्व राष्ट्रपति अब्दुल्ला यामीन नै सबैभन्दा क्रुर शासक रहनुभएको बताउनुभएको छ। उहाँको मालदिभ्स लोकतान्त्रिक पार्टी (एमडीपी)-को लागि एउटा प्रच...

एसियाली एयरगन च्याम्पियनशिपमा भारतलाई प्राप्त पदकहरूको संख्या १८-मा...

ताइपेको ताउयानमा १२ औं एसियाली एयरगन च्याम्पियनसिपको १० मिटर एयर राइफल्स स्पर्धामा भारतले सबै पदकहरू प्राप्त गरेको छ। भारतले यस प्रतियोगितामा अहिले सम्म १४ मध्ये १२ स्वर्ण पदकहरू प्राप्त गरेको छ। १२ ...