लोकसभा चुनावको प्रचार अभियान तीव्र भयो; प्रधान मन्त्री मोदीले उत्तरपूर...

  लोकसभा चुनावको प्रचार अभियान तीव्र भएको छ। विभिन्न राजनैतिक दलका नेताहरूले मुलुकभर जनसभा, जुलुस तथा शोभायात्राहरूलाई सम्बोधन गरिराखेका छन्।   शनिबार असमको गोपुरमा बीजेपी-को एउटा जनसभामा बोल्दै...

भारत वाणिज्यिक उपग्रह प्रक्षेपणको क्षेत्रमा ठूलो खेलाडीको रूपमा प्रकट ...

  भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)-ले बताएको छ कि यो देश वाणिज्यिक उपग्रह प्रक्षेपणको क्षेत्रमा एउटा ठूलो खेलाडीको रूपमा प्रकट भइराखेको छ। एनट्रिक्स कर्पोरेशन नामक इसरोको वाणिज्यिक शाखाका...

श्रीलङ्का: दामबुल्लामा तापमान नियन्त्रित चिसो भण्डारनघरका लागि आधारशिल...

  हिजो श्रीलङ्काको दामबुल्लामा भारतको अनुदानमा निर्माण गरिने ५००० मेट्रिक टन खाद्य सामग्री राख्नसक्ने एउटा चिसो भण्डारनघरको आधारशिला राखियो।   श्रीलङ्काको आर्थिक सुधार एवम् लोक वितरण मन्त्री हर्...

ब्रेक्जिटः प्रस्ताव पारित गराउने टेरिजा मे-को चौथो प्रयास...

  ब्रिटिश प्रधान मन्त्री टेरिजा मे-ले युरोपेली संघबाट बाहिरिने सम्बन्धी आफ्नो प्रस्तावलाई हाउस अफ कमन्समा पुनः फिर्ता पठाउनबारे बिचार गरिरहनु भएको छ। यो प्रस्तावलाई पारित गराउन सांसदहरूको समर्थन...

अफगानिस्तान: उप राष्ट्रपति अब्दुल राशिद दोस्तुम हत्या गर्न गरेको प्रहा...

  मुलुकको उत्तरी प्रान्त बल्खमा तालिबानद्वारा गरिएको हमलामा अफगानिस्तानका उप राष्ट्रपति अब्दुल राशिद दोस्तुम बिना कुनै चोट सुरक्षित भाग्न सफल हुनुभएको छ भने उहाँको एकजना सुरक्षाकर्मीको भने यस हम...

ब्रिटिस संसदले तेस्रो पटक खारेज गऱ्यो ब्रेक्जिट सम्झौता...

ब्रिटेनलाई युरोपेली संघबाट बाहिर निकाल्ने सिलसिलामा प्रधान मन्त्री टेरिजा मेले प्रस्ताव गर्नुभएको सम्झौता संसदमा तेस्रो पटक खारेज भएको छ। हिजो राति संसदको तल्लो सदन हाउस अफ कमन्सले २८६ का विरुद्ध ३४४...

दोस्रो चरणको निर्वाचनका लागि नामाङ्कन फिर्ता लिने अन्तिम मिति सकियो...

लोकसभा चुनाव अन्तर्गत दोस्रो चरणको निर्वाचनका लागि नामाङ्कन पत्रहरू फिर्ता लिने म्याद सुक्रवार सकियो। अप्रिल १८ तारिखमा हुने यस निर्वाचनअन्तर्गत १३ राज्य र केन्द्र शासित प्रदेशहरू गरी ९७ सिटहरूमा चुन...

करतारपुर कोरिडोर परियोजनाका सम्बन्धमा भारतले पाकिस्तानका उप-उच्चायुक्त...

भारतले पाकिस्तानका उप-उच्चायुक्तलाई सुक्रवार नयाँ दिल्लीमा समन गरेर करतारपुर कोरिडोर परियोजनाका सम्बन्धमा पाकिस्तानले नियुक्त गरेको एउटा समितिमा खालिस्तानी पृथकतावादी नेतालाई सामेल गरिएप्रति आफ्ना चि...

भारत र बोलिभियाद्वारा संस्कृति, खनन, अन्तरिक्षसहितका विभिन्न क्षेत्रका...

राष्ट्रपति रामनाथ कोविन्दलाई बोलिभियाको सर्वोच्च ‘कन्डोर डे लस एन्डीज एन एल गादो डी ग्रान कलर’ पुरस्कारद्वारा सम्मानित गरिएको छ। बोलिभियाका राष्ट्रपति इभो मोराल्सले सान्ता क्रुजमा आयोजित एक समारोहमा ...

भारत र अमेरिकाले दिए चेतावनी, पाकिस्तानले आतङ्कवाद विरुद्ध कारबाही गर्...

भारत र अमेरिकाले पाकिस्तानलाई उसको भूमिबाट सञ्चालित आतङ्की गुट र आतङ्कवादीहरू विरुद्ध अर्थपूर्ण, ठोस र पुष्टि गर्न सकिने कारबाही गर्न भनेका छन्। भारत र अमेरिकाका अधिकारीहरूले शुक्रवार वाशिङ्गटनमा अमे...