लोकसभा चुनावका बाँकी चरणहरूका लागि प्रचार अभियानमा तेजी...

  लोकसभा चुनावका बाँकी चरणका लागि चुनाव प्रचार अभियानले विभिन्न पार्टीका नेताहरूद्वारा देशभर चुनाव ऱ्यालीहरूलाई सम्बोधनका साथ गति समातेको छ। वरिष्ठ भाजपा नेता एवम् प्रधान मन्त्री नरेन्द्र मोदीले...

लोकसभा चुनावको तेस्रो चरणमा 66 प्रतिशत मतदान...

  लोकसभा चुनावको तेस्रो चरणमा हिजो ६६प्रतिशत मतदान दर्ज गरियो। हिजो साँझ मीडियालाई जानकारी दिँदै वरिष्ठ उप चुनाव आयुक्त उमेश सिन्हाले ११६ निर्वाचन क्षेत्रहरू र अनन्तनाग जिल्लामा अनन्तनाग लोकसभा ...

भारतसित ईरानबाट तेल खरीदमाथि अमेरिकी निर्णयको प्रभावको सामना गर्ने पर्...

  भारत ईरानबाट अद्यापि तेल खरीद गर्ने मुलुकहरूका लागि प्रतिबन्धहरूमा छूटलाई समाप्त गर्ने अमेरिकी निर्णयका प्रभावहरूको सामना गर्नका लागि पर्याप्त रूपमा तयार छ। परराष्ट्र मामिला मन्त्रालयका प्रवक्...

श्रीलङ्काका राष्ट्रपति सिरिसेनाद्वारा आतङ्कवादविरुद्ध कारबाहीको आश्वसन...

  श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राष्ट्रलाई के आश्वासन दिनुभएको छ भने उहाँले आतङ्कवादलाई रोक्न तथा तुरुन्तै स्थिति सामान्यीकरणका लागि पाइलाहरू सार्नुहुनेछ। उहाँले उच्च सुरक्षा पदहर...

बजरङ्ग पुनियाले एसियाली कुस्ती च्याम्पियनशिपमा स्वर्ण पदक जिते...

  भारतले मङ्गलवार चीनको शियानमा एसियाली कुस्ती च्याम्पियनशिपमा एउटा स्वर्ण, एउटा रजत र एउटा काँस्य पदक जित्यो। विश्वमा नम्बर एक बजरङ्ग पुनियाले स्वर्ण पदकका लागि मुकाबिलामा लगातार १०प्वाइन्ट अर्...

राजनीतिक नेताहरूद्वारा लोकसभा चुनावका बाँकी चरणका लागि ऱ्यालीहरू...

लोकसभा चुनावका बाँकी चरणहरूका लागि विभिन्न राजनीतिक पार्टीहरूद्वारा प्रचार ऱ्याली र रोड शोहरूको गतिमा तीव्रता आएको छ। महाराष्ट्रको नन्दुरबारमा एउटा चुनाव ऱ्यालीलाई सम्बोधितत गर्दै वरिष्ठ भाजपा नेता ए...

श्रीलङ्कामा संकटकाल लागु, विस्फोटमा ८ भारतीयहरू मारिए...

श्रीलङ्का सरकारले होटल र गिर्जाघरहरूमा बम हमलापछि सङ्कटकाल लागु गरेको छ। सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्नका लागि राष्ट्रिय सुरक्षा परिषदले एउटा बैठक गरी सङ्कटकाल लागु गर्ने निर्णय गऱ्यो। बैठकमा आज...

अमेरिकाले मई २ तारिखपछि ईरानबाट तेल खरीद गर्ने कुनैपनि देशलाई प्रतिबन्...

अमेरिकाले ईरानबाट अझ पनि तेल खरीद गरिरहेका मुलुकहरूका लागि प्रतिबन्धहरूबाट छूटको अन्त्य गर्ने निर्णय गरेको छ। ह्वाइट हाउसले एक विज्ञप्तिमा भनेअनुसार पाँच देशहरू – भारत, चीन, जापान, दक्षिण कोरिय...

रसियाका प्रधान मन्त्री युक्रेनको नयाँ नेताका साथ राम्रो सम्बन्ध बनाउने...

रसियाका प्रधान मन्त्री दिमित्री मेदवेदेवले युक्रेनका राष्ट्रपति पदमा निर्वाचित वोलोदिमीर जेलेन्स्कीको नेतृत्त्वमा युक्रेनका साथ सम्बन्ध सुधार्ने अवसर प्राप्त बताउनुभएको छ। आइतवार भएको चुनाउमा श्री जे...

फिलिपिन्समा आएको भूकम्पमा  ११ जनाको मृत्यु, सयभन्दा बढी घाइते...

फिलिपिन्समा शक्तिशाली भूकम्पमा  ११ जनाको ज्यान जानुका साथै एक सयभन्दा धेरै मानिसहरू घाइते भएका छन्। सोमवार फिलिपिन्सको उत्तरी भागमा ६.१ तीव्रताको भूकम्प आएको थियो। राजधानी मनिलादेखि ६० किलोमीटर पूर्व...