तेस्रो चरणको लोकसभा चुनावका लागि प्रचार अभियान समाप्त...

लोकसभा चुनावको तेस्रो चरणका लागि प्रचार अभियान हिजो साँझ समाप्त भयो। १३ राज्यहरू र दुई केन्द्र प्रशासित क्षेत्रहरूमा फिँजिएका ११ निर्वाचन क्षेत्रहरूमा मतदान भोली हुँदैछ। यो चरणमा गुजरातका १६ लोकसभा स...

श्रीलङ्काका राष्ट्रपतिद्वारा शृङ्खलाबद्ध बम विस्फोटहरूको जाँच गर्न विश...

  श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले सर्वोच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा एउटा विशेष समिति नियुक्त गर्नुभएको छ जसले बम हमलाहरूको जाँच गरेर दुईसाता भित्रमा आफ्नो प्रतिवेदन पेस ग...

विश्व नेताहरूद्वारा श्रीलङ्कमा शृङ्खलाबद्ध विस्फोटहरूको भर्त्सना; त्यो...

विश्व नेताहरूले श्रीलङ्कामा भएका शृङ्खलाबद्ध बम विस्फोटहरूको भर्त्सना गरेका छन्। यी आतङ्की  बम हमलालाई अत्यन्तै नृशंश बताउँदै अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका श्रीलङ्कालाई मद्दत दिन तयार ...

युक्रेन चुनाव: हास्य कलाकार जेलेन्स्की राष्ट्रपति पदको चुनावमा ठुलो बह...

युक्रेनमा हास्य कलाकार एवम् राजनीतिमा नवागन्तुक भोलोडिमिर जेलेन्स्कीले राष्ट्रपति पदको चुनावमा ठुलो बहुमतले विजय हासिल गरेको स्पष्ट भएको छ। एक्जिट पोलको सङ्केतअनुसार उहाँलाई ७३ प्रतिशत भोटहरू प्राप्त...

सुरक्षा अधिकारीहरूले साऊदी अरबको जुल्फी गुप्तचर केन्द्रमा आतङ्की हमला ...

साऊदी अरबमा आइतबार सुरक्षा अधिकारीहरूले जुल्फी प्रान्तमा एउटा गुप्तचर केन्द्रलाई निसाना बनाउने एउटा आतङ्की हमलालाई सफलतापूर्वक असफल तुल्याएका छन्। एक विज्ञप्तिमा राज्य सुरक्षाको साऊदी अरब प्रेसिडेन्स...

अप्रेल २३ तारिख हुने लोकसभा चुनावको तेस्रो चरणको मतदानका लागि प्रचार अ...

लोकसभा चुनावको तेस्रो चरणको मतदानका लागि प्रचार अभियान तीव्र भएको छ र राजनैतिक पार्टीहरूले मतदाताहरूलाई लोभ्याउने भरसक्दो प्रयास गरिराखेका छन्। आउँदो मंगलबारका दिन १३ राज्य तथा २ केन्द्रशासित प्रदेशक...

भारतीय नौसेनाद्वारा गाइडेड प्रक्षेपास्त्र विनाशक ‘इम्फाल’-को उद्घाटन...

भारतीय नौसेनाले हिजो मुम्बईको मझगांव डक शिपबिल्डर्समा गाइडेड प्रक्षेपास्त्र विनाशक इम्फालको उद्घाटन गऱ्यो। इम्फाल, दुइवटा बहुभूमिकायुक्त हेलिकप्टहरू एकैसाथ बोक्न र सञ्चालन गर्नसक्ने क्षमता भएका जहाजह...

एनआईएद्वारा आईएसआईएस प्रेरित गुट विरुद्ध गरिरहेको जाँचको सम्बन्धमा एक ...

राष्ट्रिय जाँच एजेन्सी (एनआईए)-ले आईएसआईएस प्रेरित गुट विरुद्ध गरिराखेको जाँचको सम्बन्धमा शनिबार नयाँ दिल्लीबाट एक व्यक्तिलाई गिरफ्तार गऱ्यो। कथितरूपमा यो गुटले नयाँ दिल्ली र देशका अन्य इलाकाहरूमा रा...

काबुलमा भएको आत्मघाती विस्फोटमा कम्तीमा पनि ७ जनाको मृत्यु...

अफगानिस्तानको काबुलमा व्यापक सुरक्षाको घेरामा रहेको एउटा सरकारी परिसरमा भएको हमलामा कम्तीमा पनि ७ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयका प्रवक्ता नशरत रहिमीले बताएअनुसार, यस हमलामा चार सर्वसाधारण र तीन...

गत दुई सातादेखि लीबियाको राजधानीलाई आफ्नो नियन्त्रणमा लिनको लागि भइराख...

लीबियाको राजधानी त्रिपोलीमाथि आफ्नो नियन्त्रण जमाउनलाई विद्रोहीहरू र लीबिया सेनाबीच भइराखेको संघर्ष विगत केही दिनदेखि झन् चर्केर गएको छ। राजधानी त्रिपोलीलाई नियन्त्रणमा लिन स्वघोषित लीबियन नेशनल आर्म...