प्रधान मन्त्री मोदीद्वारा विपक्षमाथि निहित स्वार्थका लागि जनतामा फुट ह...

प्रधान मन्त्री नरेन्द्र मोदीले गरिबहरूको सबै अवसरहरूसम्म पहुँच होस भन्ने चाहन्छ भन्ने चाहना सरकारको छ भन्नुभएको छ। बुधवार आगराको कोठी मीना बजारमा एक ऱ्यालीलाई सम्बोधन गर्दै उहाँले लोक सभाद्वारा मङ्गल...

परराष्ट्र मामिला मन्त्री सुषमा स्वराजको ईरानका समकक्षसँग भेट...

परराष्ट्र मामिला मन्त्री सुषमा स्वराजले बुधवार नयाँ दिल्लीमा ईरानका समकक्ष जावेद जारिफसँग भेट गर्नुभयो। एक ट्वीटमा परराष्ट्र मामिला मन्त्रालयका प्रवक्ता रवीश कुमारले दुई नेताहरूबिच महत्त्वपूर्ण द्विप...

भारत २०३० सम्ममा विश्वको तेस्रो सर्वाधिक विशाल उपभोक्ता बजार बन्नेछः व...

वर्ल्ड इकोनोमिक फोरम (डब्ल्यु.इ.एफ.) अर्थात् विश्व आर्थिक मञ्चले बुधबार एक प्रतिवेदनमा भारत २०३० सम्म विश्वमा अमेरिका र चीन पछि तेस्रो नम्बरको सर्वाधिक विशाल उपभोक्ता बजार बन्नका लागि तयार छ। प्रतिवे...

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पका विशेष अफगान दूत भारत यात्रामा आउन...

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पका विशेष अफगान दूत जलमे खलिलजाद अन्तर-अफगान राजनीतिक समाधान प्रश्स्त गर्ने प्रयासमा चाँडैनै भारत यात्रामा आउनुहुने छ।  प्रधान मन्त्री नरेन्द्र मोदी र अमेरिकाका राष्ट...

अमेरिका र चीनबिच व्यापार युद्धको समाधानका लागि वार्ताको बेइजिङ्गमा सका...

विश्वका दुई ठुला अर्थतन्त्रहरू अमेरिका र चीनबिच व्यापार युद्धको समाधानका लागि विस्तारित वार्ता बुधवार बेइजिङ्गमा सम्पन्न भयो। एक अमेरिकी अधिकारीले वार्तालाई अमेरिकाको लागि एक राम्रो वार्ता बताएका छन्...

नयाँ दिल्लीमा सुरु भयो रायसीना संवाद ...

  नरवेकी प्रधान मन्त्री एर्ना सोलबर्गले समुद्री अर्थव्यवस्थाको संवर्धनमाथि जोर दिँदै भन्नुभएको छ हिन्द महासागरका संसाधनहरूको उपयोग राम्ररी गर्नुपर्छ। उहाँले भन्नुभयो, महासागर सर्वहितैषी हुन् जसल...

भारत र नरवे अन्तर्राष्ट्रिय आतङ्कवादविरुद्ध लड्न सहमत...

  भारत र नरवे समुद्री अर्थव्यवस्था तथा सतत विकासका लक्ष्यहरू हासिल गर्नका लागि निकटरूपमा सहकारिता गर्न सहमत भएका छन्। दुई मुलुकहरूले द्विपक्षीय सम्बन्ध विस्तार गर्ने निर्णय पनि गरेका छन्। प्रधान...

परराष्ट्र मन्त्री सुषमा स्वराजको अस्ट्रेलिया तथा स्पेनका विदेशमन्त्रीह...

परराष्ट्र मन्त्री सुषमा स्वराजले मंगलबार नयाँ दिल्लीमा अस्ट्रेलिया र स्पेनका परराष्ट्र मन्त्रीहरूसित भेटघाट गर्नुभयो। आफ्नो प्रथम भारत यात्रामा आउनु हुने अस्ट्रेलियाकी विदेश मन्त्री मेरिस पाइन-ले राइ...

भारतले शीघ्र नै चाबहार बन्दरगाहलाई पूर्ण सञ्चालनमा ल्याउने छः परिवहन म...

भारतले ईरानको सिस्तान-बलोचिस्तान प्रान्तमा चाबहार बन्दरगाहलाई छिटेट नै पूर्ण सञ्चालनमा ल्याउने आशा राखेको छ। हिजो नयाँ दिल्ली आइपुग्नु हुने ईरानका विदेश मन्त्री जावद जरिफले सडक परिवहन तथा राजमार्ग मन...

भारत जापानसितको विशेष सामरिक तथा भूमण्डलीय साझेदारीलाई  अझ गहिरो पार्न...

प्रधान मन्त्री नरेन्द्र मोदीले भारत र जापान बीचको विशेष सामरिक र भूभण्डलीय साझेदारीलाई अझै गहिरो पार्न प्रतिको उहाँको प्रतिबद्धता दोहोऱ्याउनु भएको छ। सोमबार साँझ नयाँ दिल्लीमा उहाँसित भेटघाट गर्न जान...