प्रधान मन्त्री मोदीले काँग्रेसी अधिवक्ताहरूद्वारा सर्वोच्च अदालतमा अयो...

प्रधान मन्त्री नरेन्द्र मोदीले हिजो स्पष्ट पार्दै के भन्नुभएको छ भने अयोध्यामा राम मन्दिरमाथि अध्यादेश ल्याउने निर्णय न्यायिक प्रक्रिया पूरा भएपछिमात्रै गरिनेछ। एक समाचार एजेन्सीलाई दिनुभएको भेटवार्त...

भारत र पाकिस्तानले परमाणु अधिष्ठापनहरूको सूची आदान-प्रदान गरे...

भारत र पाकिस्तानले दुई मुलुकबिच परमाणु अधिष्ठापनहरू विरुद्ध हमला प्रतिषेषमाथि सम्झौताअन्तर्गत पर्ने परमाणु अधिष्ठापनहरू र संयन्त्रहरूको सूची अदान-प्रदान गरेका छन्। एक जनाउमा परराष्ट्र मामिला मन्त्राल...

आइ.एस.आइ.एस. मोड्युलः एन.आइ.ए. र ए.टि.एस.-द्वारा उत्तर प्रदेशको अमरोहा...

राष्ट्रिय जाँच एजेन्सी (एन.आइ.ए.) र उत्तर प्रदेश प्रहरीको एन्टी-टेरोरिज्म स्क्वाड (ए.टि.एस.) अर्थात आतङ्कवाद-रोधक स्क्वाड-ले मङ्गलवार उत्तर प्रदेशको अमरोहा जिल्लाका दुई गाउँहरूमा संयुक्त छापा मारे। य...

अमेरिका र इजरायलले पक्षपात भएको आरोप लगाउँदै युनेस्को छोडे...

अमेरिका र इजरायलले वर्ष २०१८-को समाप्तिका साथै आधिकारिक रूपमा युनाइटेड नेशन्स एडुकेशनल, साइन्टिफिक एन्ड कल्चरल अर्गनाइजेशन (UNESCO) अर्थात राष्ट्र सङ्घ शैक्षिक, वैज्ञानिक एवम् सांस्कृतिक संगठन, युनेस...

अफगान विशेष सैन्य बलको कारवाहीमा २७ आतङ्कीहरू मारिए...

अफगान विशेष सैन्य बलले पूर्वी नानगढहर प्रान्तमा इस्लामिक स्टेट आतङ्की समूहविरूद्ध एउटा ताजा कारवाही सुरू गरेपछि २७ आतङ्कीहरू मारिएका छन्। भारी अस्त्र-शस्त्रबाट लैश हेलिकप्टरहरूको समर्थन प्राप्त विशेष...

समग्र विश्वका मानिसहरूद्वारा हर्षोल्लासका साथ नयाँ वर्ष २०१९-को स्वागत...

समग्र विश्वका मानिसहरूले हर्षोल्लासका साथ नयाँ वर्ष २०१९-लाई स्वागत गरेका छन् भने २०१८-लाई विदाई दिएका छन्। भारतमा पनि मानिसहरूले हर्षोल्लासका साथ नयाँ वर्ष मनाइरहेका छन्। दिल्लीवासीले विभिन्न स्थानम...

फिलीपीन्समा भीषण उस्मान आँधीले ६८ जनाको मृत्यु...

फिलीपीन्समा भीषण आँधीले कम्तिमा ६८ मानिसहरूक ज्यान गएको छ। चक्रवाती तूफान उस्मान आँधीले भीषण वर्षा भयो र मनीला स्थित बिकोल क्षेत्रमा पहिरो गयो। पहिरोमा परेका १९ मानिसहरू अझ पनि वेपत्ता भएकाले मृत्यु ...

इराकले २०१८-मा आईएससित सम्बद्ध ६१६ विदेशीहरूलाई सजाय सुनायो...

इराकमा २०१८-मा इस्लामिक स्टेट उग्रवादी गुट,आईएस-सित कथित सम्बद्ध रहेको आरोपमा धेरै महिला र किशोरहरूसहित ६ सय भन्दा धेरै विदेशी नागरिकहरूलाई सजाय सुनाएको छ। आईएस-सित सम्बद्ध रहेको आरोपमा ३ सय भन्दा धे...

भारत-रसिया वार्ता एक गतिशील ढंगमा अगाडि बढ्दैछ: पुटिन...

रसियाका राष्ट्रपति भ्लादिमीर पुटिनले राष्ट्रपति राम नाथ कोविन्द तथा प्रधान मन्त्री नरेन्द्र मोदीलाई नयाँ वर्षको शुभकामना सन्देश पठाउनुभएको छ। सन्देशमा उहाँले भन्नुभएको छ कि दुई मुलुकहरू रचनात्मक एवम्...

अमेरिकी राष्ट्रपतिद्वारा मेक्सिकोसित जोडिएको सिमानामा “कङ्क्रिट पर्खाल...

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार मेक्सिकोसित जोडिएको सिमानामा एउटा “कङ्क्रिट पर्खाल” निर्माण गर्ने उहाँको योजना त्याग्ने एउटा रिपोर्टलाई मनाही गर्दै भन्नुभयो, यस प्रस्तावित ...