सब-सोनिक क्रुज मिसाइल ‘निर्भय’-को सफल परीक्षण...

रक्षा अनुसन्धान एवम् विकास संगठन, डिआरडिओ-ले ओडिसाको चाँदीपुर स्थित एकीकृत परीक्षण केन्द्रबाट पूर्ण रूपले स्वदेशमा विकसित लामो दूरीको सब-सोनिक क्रुज मिसाइल- निर्भयको सफल परीक्षण गरेको छ। रक्षा मन्त्र...

झारखण्डमा भएको एक भिडन्तमा तीन माओवादी मारिनुका साथै सिआरपिएफ-का एकजना...

झारखण्डको गिरिडीह जिल्लामा भएको भिडन्तमा तीन माओवादी मारिनुका साथै सिआरपिएफ-का एकजना जवान सहिद भएका छन्। अधिकारीहरूले जानकारी दिएअनुसार केन्द्रीय रिजर्भ पुलिस बल, सिआरपिएफ-का जवानहरूले सोमवार बिहान न...

केन्द्रीय मन्त्री परिषदद्वारा भारत र डेनमार्कबिच नवीकरणीय ऊर्जाको क्षे...

  केन्द्रीय मन्त्री परिषदले भारत र डेनमार्कबिच समुद्रमा पवन ऊर्जामाथि ध्यान केन्द्रित गर्दै नवीकरणीय ऊर्जाको क्षेत्रमा सहयोग सम्झौतालाई मन्जुरी प्रदान गरेको छ। यो सम्झौतामाथि यसै वर्ष मार्च महिन...

विश्वमा दादुराका मामिलामा ३००% वृद्धि भएकोमा विश्व स्वास्थ्य सङ्गठनद्व...

  वर्ल्ड हेल्थ अर्गनाइजेशन, WHO अर्थात् विश्व स्वास्थ्य सङ्गठनले पोहोरको तुलनामा वर्ष २०१९-को प्रथम तिमाहीमा दादुराका मामिलाहरूमा विश्वमा ३०० प्रतिशत बढेकोमा खतराको सङ्केत दिएको छ। यो राष्ट्रसंघ...

फ्रान्सका राष्ट्रपति म्याक्रोँद्वारा ‘यलो भेस्ट’ आक्रोश शान्त पार्नका ...

  फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोँले पाँच महिनादेखि राष्ट्रव्यापी रूपमा चलिरहेको ‘येलो भेस्ट’ विरोध प्रदर्शनको प्रत्युत्तरमा आज राति प्रमुख नीतिगत घोषणाहरूको एक शृङ्खलाको घोषणा गर्नुहुने...

लोकसभा चुनावको दोस्रो चरणका लागि प्रचार अभियान चरममा...

लोकसभा चुनावको दोस्रो चरणका लागि प्रचारको म्याद समाप्त हुन दुई दिन बाँकी रहँदा प्रचार अभियान चरममा छ। दोस्रो चरणमा १२ राज्यहरू र एक केन्द्र प्रशासित क्षेत्रमा फिँजिएका ९७ निर्वाचन क्षेत्रहरूका लागि ब...

एन.आइ.ए.-द्वारा २०१७ लेथपोरा आतङ्की मामिलामा पाँचौँ अभियुक्त गिरफ्तार...

  नेशनल इन्भेस्टिगेटिङ्ग एजेन्सी, एन.आइ.ए. अर्थात् राष्ट्रिय जाँच अभिकरणले जम्मू एवम् कश्मीरको पुलवामा जिल्लामा लेथपोरा गाउँमा २०१७-मा सि.आर.पि.एफ. दलमाथि आतङ्की हमलाको सिलसिलामा पाँचौँ अभियुक्त इरशा...

पाकिस्तानद्वारा सद्भावनास्वरूप थप १०० भारतीय मछुआहरू रिहा...

पाकिस्तानले सद्भावनास्वरूप थप १०० भारतीय मछुआहरूलाई रिहा गरेको छ। चार चरणहरूमा ३६० भारतीय मछुआहरूलाई रिहा गर्न पाकिस्तानद्वारा बाचा मारिएअनुसार यी मछुआहरूको दोस्रो डफ्फालाई रिहा गरिएको हो। यो महिनाको...

भुटान सरकारले संसदको माथिल्लो सदनमा बि.बि.आइ.एन. पहलको अनुमोदनका लागि ...

भुटान सरकारले संसदको माथिल्लो सदनमा सडक एवम् रेल सम्पर्कताका लागि बाङ्ग्लादेश-भुटान-भारत-नेपाल (बि.बि.आइ.एन.) पहललाई अनुमोदन प्रदान गर्न एउटा विधेयक पेस गर्ने छ। भुटानका प्रधान मन्त्री डॅ. लोते छिरिङ...

फिनल्यान्डमा सोशल डेमोक्रेट्स पार्टीले आम चुनाव जित्यो...

फिनल्यान्डको वामपन्थी सोशल डेमोक्रेट्स पार्टीले हिजो भएको आम चुनावमा अति दक्षिणपन्थी फिन्स पार्टीलाई अत्यन्तै कम अन्तरालले रोक्दै विजय हासिल गरेको छ। खसालिएका सबै भोटहरूको १०० प्रतिशत गणना गरिएपछि एन...