अमेरिकाले ग्रीन कार्ड प्राप्त गर्ने प्रवासीहरूका लागि सरकारी सुविधाहरू...

अमेरिकामा ट्रम्प प्रशासनले एउटा नयाँ प्रस्ताव राखेको छ जस अन्तर्गत अमेरिकामा सरकारी सुविधाहरूको फाइदा उठाउने मानिसहरूलाई ग्रीन कार्ड दिन अस्वीकार गरिनेछ। यदि प्रवासीहरूले मेडिकल सुविधा, फूड स्टाम्प, ...

कंगो गणराज्यमा भएको विद्रोही हमलामा १८ मानिसहरूको मृत्यु...

कंगो गणराज्यको अशान्त पूर्वी भाग स्थित बेनीमा भएको विद्रोही हमलामा लगभग १८ जनाको ज्यान गएको छ। एकजना सैन्य प्रवक्ताले जानकारी दिएअनुसार मारिनेहरूमा चार सैनिकहरू पनि छन्। युगाण्डाको सीमा नजिकको क्षेत्...

इजरायलद्वारा अक्टोबर 1 सम्ममा वेस्ट बैंक गाउँलाई भत्काउने समयसीमा घोषि...

इजरायली सेनाले वेस्ट बैंक गाउँका निवासीहरूलाई पहिलो अक्टोबर सम्ममा गाउँ नछाडे उनीहरूका घरहरू भत्काउने चेतावनी दिएको छ। इजरायलले खान-अल-अहमरमा अवैध रूपले निर्माण गरिएका घरहरू भत्काइने घोषणा गरेको छ र ...

नेपाल वन्य बाघ जनसंख्या दोब्बर पार्ने पहिलो मुलुक बन्ने तरखरमा...

नेपाल आफ्नो बाघको जनसंख्यालाई दोब्बर पार्ने विश्वमा पहिलो मुलुक बन्न तयार छ। हिजो राष्ट्रिय संरक्षण दिवसको अवसरमा नेपालले मुलुकमा  अहिले अनुमानित २३५ वन्य बाघहरू भएको घोषणा गऱ्यो जो सन् २००९-मा करिब ...

चीनले अमेरिकासित हुने व्यापार वार्ता रद्द गऱ्यो...

चीनले संयुक्त राज्य अमेरिकासित हुने व्यापार वार्ता रद्द गरेको छ। चीनले उप-प्रधान मन्त्री ल्यु हि-लाई आगामी साता वार्ताका लागि   वाशिङ्गटन नपठाउने निर्णय गरेको छ। द वल इस्ट्रिट जर्नलको रिपोर्टअनुसार, ...

भारत र नेपाल सिमाना सर्वेक्षण कार्यमा उपग्रहबाट प्राप्त छविहरू प्रयोग ...

भारत र नेपाल सिमानामा सर्वेक्षण कार्यका लागि उपग्रहबाट प्राप्त हुने उच्च रेजोल्युसनका छविहरू प्रयोग गर्ने सम्भावनाहरूको अन्वेषण गर्न सहमत भएका छन्। शनिवार काठमाडौँमा बसेको नेपाल-भारत सिमाना कार्य समू...

युएनएससी-ले सशस्त्र द्वन्द्वमा आम जनताको संरक्षण गर्ने महत्त्वलाई दोह...

राष्ट्र संघ सुरक्षा परिषद (युएनएससी)-ले सशस्त्र द्वन्द्वमा आम जनताको संरक्षण गर्ने महत्त्वलाई दोहोराएको छ तथा राष्ट्र संघ महासचिवलाई यस मामिलामाथि प्रत्येक १२ महिनामा रिपोर्ट गर्ने आग्रह गरेको छ। सुक...

इजरायल, भारतद्वारा हाइफा युद्धको एकसय-औँ वर्षगाठ पालन...

भारतीय सेनाले सन् १९१८-मा इजरायलमा हाइफा सहर शत्रुबाट छुटकारा दिलाएको एकसय-औं वर्षगाँठको स्मरणोत्सव आज नयाँ दिल्लीमा विशाल समारोहकासाथ समापन हुँदैछ। हाइफा युद्धको स्मरणोत्सव इजरायल, नयाँ दिल्ली तथा ज...

नवीनकुमार घिमिरे नेपाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नयाँ प्रमुख ...

नवीनकुमार घिमिरे नेपालको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नयाँ प्रमुख नियुक्त हुनुभएको छ। हिजो साँझ काठमाडौँमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा श्री घिमिरेलाई पद एवम् गोपनीयताको शपथ प्रमु...

भारतको नीति आयोगका उपाध्यक्षले भारत प्रमुख आर्थिक कायाकल्पको मुहानमा र...

  भारतको नीति आयोगका उपाध्यक्ष डक्टर राजीव कुमारले हिजो साँझ काठमाडौँमा “नेपाल, भारत र छिमेकः आर्थिक सुधारहरू, नवाचार सम्पर्कताका सम्भावना” विषयमा व्याख्यान दिँदै भारत प्रमुख आर्थिक कायाकल्पको म...