नेपाल: आँधी बेहरी प्रभावित क्षेत्रहरूमा उद्धार एवम् राहत कार्य जारी...

नेपालमा आँधी बेहरीको चपेटमा आएका बारा र पर्सा जिल्लामा उद्धार एवम् राहत कार्य जारी छन्। हिजो साँझपख बारा र पर्सा जिल्लाका विभिन्न ठाउँहरूमा आएको विनाशकारी आँधी बेहरीमा एक भारतीय नागरिक लगायत कम्तीमा ...

भारत र नेपालका विकास र समृद्धि दुइ मुलुकहरूको हितमा छः मन्जीव सिंह पुर...

नेपालमा भारतका राजदूत मन्जीव सिंह पुरीले भारत र नेपालका विकास र समृद्धि दुइ मुलुकको हितमा रहेको बताउनुभएको छ। उहाँले भन्नुभयो, भारत विश्वमा सबैभन्दा तीव्र गतिले अगाडि बढिरहेको अर्थव्यवस्था हो र निकट ...

“नेपाल लगानी शिखर सम्मेलन २०१९” काठमाडौँमा सुरु...

नेपालका प्रधान मन्त्री के. पी. शर्मा ओलीले विश्वभरीका लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आह्वान गर्नुभएको छ। राजधानी काठमाडौँमा आज बिहान “नेपाल लगानी शिखर सम्मेलन २०१९”-को उद्घाटन गर्नुहुँदै प्रधान ...

भारत र नेपालद्वारा द्विपक्षीय सम्बन्धका सबै पक्षहरूको समीक्षा...

भारतका विदेश सचिव विजय गोखले तथा उहाँका नेपाली समकक्षी शङ्कर दास बैरागीले भारत र नेपाल बीचको बृहत द्विवपक्षीय साझेदारीका सबै पक्षहरूको समीक्षा गर्नु भएको छ। बिहीबार दुई विदेश सचिवहरूले काठमाडौँमा द्व...

भारतका विदेश सचिव गोखले र उहाँका नेपाली समकक्ष बीच द्विपक्षीय वार्ता...

भारतका विदेश सचिव विजय गोखले र उहाँका नेपाली समकक्ष शंकर दास बैरागी बीच आज काठमाडौँमा द्विपक्षीय वार्ता सम्पन्न भएको छ। दुवै देशका विदेश सचिवहरूले द्विपक्षीय  सम्बन्धहरूका सम्पूर्ण पक्षहरूमाथि विचार-...

“नेपाल लगानी शिखर सम्मेलन २०१९” शुक्रबारदेखि काठमाडौँमा सुरु हुँदै...

  नेपाल सरकारले २९ मार्चदेखि ३० मार्चसम्म राजधानी काठमाडौँमा “नेपाल लगानी शिखर सम्मेलन २०१९”-को आयोजना गर्दैछ। आज काठमाडौँमा सम्मेलनको बारेमा सञ्चारकर्मीहरूलाई जानकारी दिनुहुँदै नेपा...

एनएसीआईएन फरिदाबाद-मा नेपाल राजस्व अन्वेषण विभागका अधिकारी (डीआरआई)-हर...

नेपालको राजस्व अन्वेषण विभागका २५ अधिकारी (डीआरआई)-हरूले भारतको फरीदाबादमा राष्ट्रीय अकादमी सीमा शुल्क, अप्रत्यक्ष कर एवम् नार्कोटिक्स विभागमा  ५ दिने प्रशिक्षण सुरू गरेका छन्। नेपाल सरकारको आग्रहमा ...

भारतले नेपाललाई शिक्षण क्याम्पसका लागि ३ करोड ५५ लाख नेपाली रुपियाँ अन...

भारत सरकारले नेपालमा शिक्षण क्याम्पसको निर्माणका लागि ३ करोड ५५ लाख रुपियाँको अनुदान दिएको छ। रामेछाप जिल्लामा जन सिद्धेश्वर शिक्षण क्याम्पसको नवगठित भवनको शुक्रवार उद्घाटन गरियो। हाम्रा काठमाडौँ संव...

भारतले लगातार पाँचौ पटक जित्यो साफ महिला फुटबल च्याम्पियनशिपको उपाधि...

भारतले पाँचौँ पटक दक्षिण एसियाली फुटबल फेडरेसन, साफ महिला फुटबल च्याम्पियनशिपको उपाधि जितेको छ। शुक्रवार बिराटनगरमा सम्पन्न फाइनलमा भारतीय टिमले आयोजक नेपाललाई ३-१-गोलले पराजित गऱ्यो। खेलको प्रारम्भद...

५-औँ साफ च्याम्पियनशिपको फाइनलमा आज भारत र नेपालबीच हुनेछ मुकाबिला...

आज नेपालको बिराटनगरमा महिलाहरूको ५औँ साफ च्याम्पियनशिपको फाइनल साफको खिताब लगातार चारपटक  जितिसकेको भारत र आयोजक नेपाल बीच हुनेछ। यस प्रतियोगिताको फाइनलमा भारत र नेपाल चौथोचोटी भिड्न गइरहेका छन्। यो ...