नेपालमा रङ्गहरूको पर्व होली सुरू  ...

  नेपालको राजधानी काठमाडौँ  तथा अन्य पहाडी जिल्लाहरूमा आज रङ्गहरूको पर्व होली हर्षोल्लास अनि उत्साहका साथ मनाइँदै छ। होली पर्वलाई नेपालमा फागु पूर्णिमा पनि भन्ने गरिन्छ। यस अवसरमा युवा, बृद्ध-बृ...

नेपाल ५-औं दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनशिपको फाइ...

नेपाल ५-औं संस्करणको दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनशिपको फाइनलमा प्रवेश गरेको छ। आयोजक नेपालले बिराटनगरमा खेलिएको पहिलो सेमिफाइनल म्याचमा श्रीलङ्कालाई ४-० गोलको फराकिलोअन्तरले परा...

नेपालमा संस्कृतकमाथि सुरु भयो अन्तर्राष्ट्रिय गोष्ठी...

नेपालको राजधानी काठमाडौँमा संस्कृतमाथि एक अन्तर्राष्ट्रिय गोष्ठी आजदेखि सुरु भएको छ जसको विषयवस्तु “संस्कृत: भारत र नेपालका लागि एक साझा सम्पदा” रहेको छ। तीन दिने गोष्ठीको सुभारम्भ गर्दै ...

५औं साफ महिला च्याम्पियनशिपको सेमीफाइनलमा भारतले बाङ्ग्लादेशको सामना ग...

नेपालको विराटनगरमा भोली ५औं दक्षिण एसिया फुटबल संघ (साफ) च्याम्पियनशिपको सेमीफाइनल खेलिनेछ। पहिलो म्याच आयोजक नेपाल र श्रीलङ्का बीच हुनेछ  भने दोस्रो म्याच वर्तमान च्याम्पियन भारत र बाङ्ग्लादेश बीच ह...

पाँचौँ साफ महिला च्याम्पियनशिपमा भारतबाट श्रीलङ्का ५-० गोल अन्तरले परा...

साबिकको विजेता भारतले हिजो बिराटनगरमा पाँचौँ दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनशिपमा श्रीलङ्कालाई ५-० गोल अन्तरले पराजित गरेको छ। भारतीय महिला टिमले खेलको सुरुआतदेखि दबदबा बनाएको थियो...

एसएएफएफ च्याम्पियनशिप: आज भारतको मुकाबिला श्रीलङ्कासित...

महिलाहरूको ५औँ एसएएफएफ च्याम्पियनशिपको अन्तिम ग्रुप म्याचमा आज नेपालको बिराटनगरमा भारतको मुकाबिला श्रीलङ्कासित हुनेछ। यो म्याच दिउँसो २.४५ बजेदेखि सुरु हुनेछ। यी दुवै टीम साथै आयोजक नेपाल र बांगलादेश...

५औँ एसएएफएफ च्याम्पियनशिप: नेपालबाट बांगलादेश ३-०-ले परास्त...

महिलाहरूको ५औँ साउथ एसियन फुटबल फेडरेशन (एसएएफएफ) च्याम्पियनशिपमा भारतले बांगलादेशलाई परास्त गरेको छ। शनिबार नेपालको बिराटनगरमा सम्पन्न ग्रुप ए-को अन्तिम म्याचमा आयोजक नेपालले बांगलादेशलाई ३-० गोलले ...

भारत र श्रीलङ्का पनि पुगे महिलाहरूको ५औं साफ फुटबल च्याम्पियनशिपको सेम...

भारत र श्रीलङ्का पनि महिलाहरूको ५औं दक्षिण एसियाली फुटबल फेडरेशन (साफ) च्याम्पियनशिपको सेमीफाइनलमा पुगेका छन्। हिजो नेपालको विराटनगरमा ग्रुप बी म्याचमा श्रीलङ्काले मालदिभ्सलाई २-०-ले पराजित गऱ्यो। आफ...

नेपाल: विद्यार्थीहरूले शान्ति र सद्भावको निम्ति गाँधीको मार्ग अनुसरण ग...

नेपालमा विद्यार्थीहरूले विश्वमा शान्ति र सद्भावको निम्ति गाँधीको मार्ग अनुसरण गर्न आह्वान गरेका छन्। शुक्रबार काठमाडौँमा  गाँधीजीमाथि आयोजित एउटा अभिभाषण प्रतियोगितामा भाग लिँदै विद्यार्थीहरूले भने क...

५-औं साफ महिला फुटबल च्याम्पियनशिपमा  बाङ्ग्लादेश र नेपाल सेमीफाइनलमा...

५-औं दक्षिण एसियाली फुटबल संघ (साफ) महिला फुटबल च्यापियनशिपमा  मेजबान टीम नेपाल र बाङ्ग्लादेश सेमिफाइनलमा प्रवेश गरेका छन्। हिजो विराटनगरमा खेलिएको ग्रुप-ए म्याचमा बाङ्ग्लादेशले भूटानलाई २-० गोलले पर...