दार्चुलामा जिप दुर्घटना, कम्तीमा ११ को मृत्यु...

नेपालको दार्चुला जिल्लामा सुक्रवार राति भएको जिप दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ। सदरमुकाम खलङ्गाबाट दुहुनतर्फ गइरहेको उक्त जिप भिरबाट ५०० मिटर मुनि महाकाली नदीमा खस्नाले सो दुर्घटना भएको ह...

नेपाल: मन्त्री अधिकारीको अन्तिम संस्कार राजकीय सम्मानका साथ गरियो...

नेपालका संस्कृति, पर्यटन एवम् नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीको अन्तिम संस्कार पोखरामा शुक्रबार साँझ राजकीय सम्मानका साथ गरियो। उहाँको पार्थिव शरीर अन्तिम संस्कारका लागि रामघाट पुऱ्याइएको थियो...

पुलवामा आतङ्की हमलामा सहिद भएकाहरूलाई नेपालमा श्रद्धाञ्जली अर्पण...

जम्मू एवम् कश्मीरको पुलवामामा वीर सैनिकहरूद्वारा गरिएको बलिदानलाई स्मरण गर्दै नेपालको राजधानी काठमाडौँस्थित भारतीय दूतावासमा डरलाग्दो आतङ्की हमलामा सहिद भएका वीर सैनिकहरूलाई श्रद्धाञ्जली अर्पण गरिएको...

नेपालमा हेलिकप्टर दुर्घटनाः  संस्कृति मन्त्रीसहित ७ जनाको मृत्यु...

नेपालमा  ताप्लेजुङ्ग जिल्लामा आज दिउँसो भएको हेलिकप्टर दुर्घटनामा पर्यटन एवम् उड्डयन मन्त्री रविन्द्र अधिकारी र अन्य ६ जनाको मृत्यु भएको छ। हेलिकप्टरमा  मन्त्री अधिकारी, नेपालका प्रतिष्ठित उड्डयन एवम...

नेपालमा पुलवामा हमलाको विरोधमा पाकिस्तानी दूतावास बाहिर मौन प्रदर्शन...

नेपालमा काठमाडौँ स्थित पाकिस्तानी दूतावास बाहिर हालै पुलवामा भएको आतङ्की हमलाको विरोधमा नेपाली नागरिक समाजका सदस्य र युवाहरूले मौन प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले हमलाको निन्दा गर्दै गौतम बुद्ध...

नेपालमा पुलवामा आतङ्की हमलाविरुद्ध विरोध प्रदर्शन...

गत साता पाकिस्तानआधारित जैश-ए-मोहम्मद आतङ्की गुटद्वारा पुलवामामा ४० भारतीय सुरक्षाकर्मीहरूको मृत्यु हुनेगरी गरिएको हमलाविरुद्ध नेपालमा हजारौँ मानिसहरूले विरोध प्रदर्शन गरेका छन्। भारत सरकारप्रति ऐक्य...

काठमाडौँमा एक महिनासम्म चल्ने भारत महोत्सव सुरु...

नेपालको राजधानी काठमाडौँमा हिजो एक महिनासम्म चल्ने भारत महोत्सव सुरु भएको छ। मुलुकको युवा पिँढीलाई दुइ मुलुकहरू बीचका समानताहरूसित परिचित गराउनु यस महोत्सवको प्रमुख उद्देश्य हो। संस्कृति, पर्यटन तथा ...

कोलकाता/हल्दिया बन्दरगाहबाट नेपालका लागि  कन्टेनरहरूका लागि इसिटिएस सु...

भारतको केन्द्रीय प्रत्यक्ष कर एवम् भन्सार बोर्डले कोलकाता/हल्दिया बन्दरगाहबाट नेपालका लागि पारवहन कन्टेनरहरूको परिवहनलाई सहुलियत प्रदान गर्न इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ्ग सिस्टम (इसिटिएस) सुरु गरेक...

नेपालका प्रधान मन्त्रीले पुलवामा आतङ्की हमलाको कडा निन्दा गर्नुभएको छ...

नेपालका प्रधान मन्त्री के.पी. शर्मा ओलीले भारतको पुलवामामा भएको आतङ्की हमलाको कडा शब्दहरूमा भर्त्सना गर्नुभएको छ। एक ट्वीटमा श्री ओलीले भन्नुभएअनुसार उहाँले भारतका प्रधान मन्त्री नरेन्द्र मोदीलाई फोन...

भारत नेपाल सम्बन्ध नयाँ उँचाइमाः प्रधान मन्त्री ओली...

नेपालका प्रधान मन्त्री के.पी. शर्मा ओलीले भारत नेपाल सम्बन्ध विगत एकवर्षमा नयाँ उँचाइमा पुगेको छ भन्नुभएको छ। श्री ओलीले पोहोर प्रधान मन्त्री नरेन्द्र मोदीको नेपाल यात्रा र उहाँको भारत यात्रापछि साझे...