भारत नेपाल सम्बन्धलाई बदलिँदो समयानुरूप बनाइनु जरूरी छः निलाम्बर आचार्...

भारतका लागि नेपालका राजदूत नियुक्त हुनुभएको श्री निलाम्बर आचार्यले भारत-नेपाल सम्बन्ध बदलिँदो समयानुरूप बनाउनु जरुरी छ भन्नुभएको छ। उहाँले भारत र नेपालबिच युगौँ पुराना सम्बन्ध छन् र यो अनौठो सम्बन्धल...

भारतले नेपाल सरकारका अधिकारीहरूका लागि प्रशिक्षणको आयोजना गऱ्यो...

भारतको परराष्ट्र मन्त्रालयले भारतीय प्रविधि एवम् आर्थिक सहयोग, आईटीईसी कार्यक्रम अन्तर्गत नेपाल सरकारका अधिकारीहरूका लागि एउटा प्रशिक्षणको आयोजना गरेको छ। नेपालको वित्त मन्त्रालयका २० अधिकारीहरूको दो...

भारत-नेपाल व्यापार सन्धि समीक्षाको दोस्रो बैठक सुरु...

भारत-नेपाल व्यापार सन्धिको दोस्रो संयुक्त सचिव स्तरको बैठक नेपालको पोखरामा सुरु भएको छ। यो दुईदिने बैठकमा पोहोर अगस्ट महिनामा भएको प्रथम बैठकमा नेपालद्वारा सन्धिलाई समुन्नत पार्न राखिएको प्रस्तावमाथि...

भारत-नेपाल व्यापार सन्धि समीक्षा बैठक आजदेेखि सुरु...

भारत-नेपाल व्यापार सन्धिको दोस्रो संयुक्त सचिव स्तरको बैठक आजदेखि नेपालको पोखरामा सुरु भएको छ। भारतीय प्रतिनिधिमण्डलको नेतृत्व वाणिज्य विभागमा संयुक्त सचिव (दक्षिण एसिया) भुपिन्दर सिंह भल्लाले गर्दै ...

दुई तृतियांश हिमाली हिमशिलाहरू सन् २१०० सम्म पग्लनेछन्...

सोमवार काठमाडौँमा जारी एउटा नयाँ वृहत अध्ययनमा भूमण्डलीय उष्मीकरणलाई नघटाइएको खण्डमा सन् २१०० सम्ममा दुई तृतियांश हिमशिलाहरू पग्लनेछन् भन्ने चेतावनी वैज्ञानिकहरूले दिएका छन्। हिन्दु कुश हिमालय मूल्या...

नेपालका भूतपूर्व कानुन मन्त्री भारतमा राजदूत नियुक्त...

नेपालका भूतपूर्व कानुन मन्त्री निलाम्बर आचार्यलाई भारतको लागि नेपालका राजदूतको रूपमा नियुक्त गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँमा हिजो साँझ श्री आचार्यलाई पद एवम् गोपनीयताको शपथ ग्रहण...

नेपाली सेनाका प्रधान सेनापतिले भारत-नेपाल सम्बन्ध अनौठो, गहिरो र ऐतिहा...

नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले भारत-नेपाल सम्बन्ध अनौठो, गहिरो र ऐतिहासिक छ भन्नुभएको छ। महारथी थापाले दुवै मुलुकहरूबिच परापूर्व कालदेखिनै मित्रतापूर्ण, परस्पर सहयोग र समझदारी...

नेपालमा महात्मा गान्धीको ७१-औं पुण्यतिथिमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण...

नेपालमा महात्मा गान्धीको ७१-औं पुण्यतिथिमा उहाँलाई भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरिएको छ। यस अवसरमा हिजो साँझ काठमाडौंस्थित भारतीय दूतावास र दिल्ली रमन कल्याणी रेग्मी मेमोरियल लाइब्रेरी विकास परिषदद्व...

नेपालका पूर्व युवराज पारस शाह ह्रदयाघातपछि अस्पतालमा भर्ना...

नेपालका पूर्व युवराज पारस शाह ह्रदयाघातपछि अस्पतालमा भर्ना हुनुभएको छ। छातीमा समस्या भएपछि  उहाँलाई हिजो काठमाडौँ स्थित नर्भिक अस्पतालमा भर्ना गरियो। अस्पतालका मिडिया संयोजक आर पी मैनालीले हाम्रा सम्...

सुप्रसिद्ध गायक पन्नाकाजी शाक्यको दोस्रो पुण्य तिथिमा श्रद्धाञ्जली कार...

सुप्रसिद्ध नेपाली गायक स्वर्गीय पन्नाकाजी शाक्यको दोस्रो पुण्य तिथिको अवसरमा काठमाडौँको राष्ट्रिय नाच घरमा शनिवार साँझ एउटा कार्यक्रम आयोजित गरियो। हाम्रा काठमाडौँ संवाददाता राजकुमारले खबर दिएअनुसार ...