नेपालमा भारतको ७०औं गणतन्त्र दिवस देशभक्तिपूर्ण भावनाका साथ मनाइयो, ने...

नेपालमा भारतको ७०औं गणतन्त्र दिवस देशभक्तिपूर्ण भावनाका साथ मनाइएको छ। मुख्य समारोह भारतीय दूतावास काठमाडौंमा आयोजना गरिएको थियो जहाँ राजदूत मञ्जीव सिंह पुरीले तिरङ्गा फहराउनुभएको थियो। हाम्रा संवादद...

भारत र नेपालबीच वर्षौ पुरानो विशिष्ट र अटुट सम्बन्ध  छः नेपालका याताया...

  नेपालका भौतिक पूर्वाधार एवम् यातायात मन्त्री रघुबीर महासेठले भारत र नेपालबीच वर्षौ पुरानो विशिष्ट र अटुट सम्बन्ध रहिआएको बताउनुभएको छ। उहाँले भन्नुभयो, दुइ सरकारबीच वर्तमानको द्विपक्षीय सम्बन्...

नेपालको संसदद्वारा विपक्षको विरोधमाझ चिकित्सा विधेयक पारित...

नेपालमा संसदको तल्लो सदन प्रतिनिधि सभाले दीर्घप्रतीक्षित “राष्ट्रिय चिकित्सा शिक्षा विधेयक” प्रमुख विपक्षी पार्टी नेपाली काँग्रेसद्वारा विरोधको बावजुद पारित गरेको छ। शिक्षा मन्त्री गिरिरा...

नेपालमा नरसंहार स्मरण दिवस मनाइयो...

नेपालमा राष्ट्र संघ नरसंहार स्मरण दिवसको अवसरमा विहिबार साँझ काठमाडौँमा स्मृति समारोहको आयोजना गरिएको छ। यो समारोहमा विभिन्न देशहरूका कुटनीतिज्ञहरू लगायत ठुलो संख्यामा उपस्थित मानिसहरूले नरसंहारको शि...

नेपालको  केन्द्रीय बैँकद्वारा भारतीय नोटहरूको प्रयोगमाथि प्रतिबन्ध...

नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैँकले भारतका रु.२०००, रु.५०० र रु.२०० का नोटहरूको प्रयोगमाथि प्रतिबन्ध लगाएको छ। हिजो जारी एक नयाँ नियमानुसार नेपाली नागरिकहरूले ती नोटहरू भारतबाहेक अन्य मुलुकहर...

नयाँ दिल्लीमा भारतकी परराष्ट्र मामिला मन्त्री सुषमा स्वराजको नेपालका व...

परराष्ट्र मामिला मन्त्री सुषमा स्वराजले बिहीवार नयाँ दिल्लीमा नेपालका विदेश मन्त्री प्रदीपकुमार ज्ञवालीसित भेट गर्नुभयो। उहाँहरूले कृषि, रेलवे र अतर-राज्यीय जलमार्गका साथै हाल चलिरहेका विकास एवम् सम्...

दाङ्ग जिल्लामा भएको एक बस दूर्घटनामा कम्तिमा २२ जनाको मृत्यु र १५ जना ...

नेपालको दाङ्ग जिल्लामा हिजो साँझ एउटा बस दूर्घटनामा कम्तिमा २२ जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन्। यो दुर्घटना त्यतिबेला भयो जब दाङ्ग जिल्लाको तुलसीपुर इलाकामा कलेजका विद्यार्थीहरू र ...

नेपालका पूर्व प्रधान मन्त्री डक्टर तुलसी गिरीको ९३ वर्षको उमेरमा निधन...

नेपालका पूर्व प्रधान मन्त्री डक्टर तुलसी गिरीको ९३ वर्षको उमेरमा निधन भएको छ। डक्टर गिरीले मङ्गलबार काठमाडौँस्थित आफ्नै निवासमा अन्तिम सास फेर्नुभयो। डक्टर गिरी लामो समयदेखि कलेजोको क्यान्सरबाट पीडित...