इरानमा आएको बाढीबाट १९ जनाको ज्यान गयो...

इरानका प्रायजसो भागहरूमा आएको  ठूलो बाढीमा परि १९ जनाको ज्यान जानका साथै ९० भन्दा बढी घाइते भएका छन भने यसले गर्दा पहिरोहरू गएका छन् अनि बाटो घाटो अवरुद्ध भएका छन्। आपातकालीन सेवाहरूले सोमबार बताए अन...

थाइल्यान्डमा सेना-समर्थक पार्टी चुनावमा अगाडि; परिणामहरू घोषणामा अबेर...

थ्याइल्यान्डमा सेना-समर्थक पार्टी सन् २०१४-को सैन्य-सत्तापलटपछिको पहिलो आम चुनावमा अगाडि छ। निर्वाचन आयोगले ५०० सदस्यीय प्रतिनिधि सभाका लागि भएको चुनावको परिणाम आइतवार राति घोषणा गर्नु थियो तर पछि यस...

म्युएलरद्वारा रसियाको मिलि भगत र अवरोध अनिर्णायक रहेको ठहर...

२०१६-को चुनावमा रसियाली हस्तक्षेपको विशेष काउन्सेल रोबर्ट म्युएलरको जाँचको सारांशमा दिइएको प्रमुख निर्क्यौललाई ह्वाइट हाउस र अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पद्वारा स्वागत गरिएको छ, र यसलाई राष्ट्रप...

नर्वेजियाली समुद्रमा एउटा क्रुज जहाजबाट कम्तिमा ४०० लाई हवाई मार्गमार्...

  नर्वेजियाली समुद्रमा सङ्कटमा परेको एउटा क्रुज जहाजबाट कम्तिमा ४०० जनालाई हवाई मार्गमार्फत बचाएर निकालिएको छ।   द भाइकिङ्ग स्काई क्रुज जहाज नर्वेजियाली काउन्टी मोरे ओग रोम्सडालनबाट दुई किलोमिटर...

मालिमा भएको एउटा जातीय भिडन्तमा कम्तीमा पनि ११५ जनाको मृत्यु...

शनिबार मालिमा जातीय आतङ्की गुटका लडाकाहरूले मध्य प्रान्तको एउटा गाउँमा अचानक गरेको अहिलेसम्म कै सर्वाधिक घातक धावामा कम्तीमा पनि ११५ व्यक्तिहरू मारिएका छन्। स्थानीय अधिकारीहरूले बताएअनुसार आतङ्कीहरूल...

श्रीलङ्काका राष्ट्रपतिले त्रिपिटकलाई युनेस्को वर्ल्ड हेरीटेज घोषित गरा...

शनिबार श्रीलङ्काका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले बौद्ध धर्मका पवित्र पुस्तक थेरवाद त्रिपिटकलाई युनेस्को वर्ल्ड हेरीटेज घोषित गराउन एउटा प्रस्ताव सुम्पनु भयो। कान्डीमा आयोजित एउटा राष्ट्रिय समारोहम...

सोमालियाको सरकारी भवनमा भएको हमलामा एकजना उप मन्त्री लगायत ११ जनाको मृ...

सोमालियाको राजधानी मोगादिशुमा एउटा सरकारी भवनभित्र अल-शबाब आतङ्कीहरू अन्धाधुन्ध गोली बर्साउदै प्रवेश गरेपछि एकजना उप मन्त्री लगायत ११ जनाको मृत्यु भएको छ। सांसद इलयास अलि हसनले मृतक मन्त्रीको नाउँ सा...

पाकिस्तानले चीनबाट २ अर्ब अमेरिकी डलरको ऋण प्राप्त गर्ने...

वित्तीय संकटमा परेको पाकिस्तानले आफ्नो आर्थिक स्थितिलाई बढुवा दिन चीनबाट २ अर्ब अमेरिकी डलरको ऋण  प्राप्त गर्नेछ। पाकिस्तानको वित्त मन्त्रालयले जानकारी दिएअनुसार चीन सरकारद्वारा २.१ अर्ब अमेरिकी डलरक...

घानामा भएको बस दुर्घटनामा कम्तीमा ६० जनाको मृत्यु...

घानामा यात्रीहरूले खचाखच भरिएका दुइ बसहरू परस्परमा ठोक्किदा ६० जनाको ज्यान गएको छ। प्रहरीले जानकारी दिएअनुसार  बसमा ५० भन्दा धेरै मानिसहरू सवार थिए। यो दुर्घटना हालै गठित बोनो ईस्ट क्षेत्रको अम्पोमा ...

चीनमा रासायनिक संयन्त्रमा भएको विस्फोटमा मृत्यु हुनेहरूको संख्या ६४ पु...

चीनमा एक रासायनिक संयन्त्रमा भएको शक्तिशाली विस्फोटमा मृत्यु हुनेहरूको संख्या ६४ पुगेको छ। गम्भीर घाइतेहरूको उपचारको क्रममा मृत्यु भएपछि यो संख्या बढेको हो। ६ सय भन्दा धेरै मानिसहरू यस घटनामा घाइते भ...