युरोपेली संघ ब्रेक्जिटलाई २९ मार्चपछि पनि स्थगित राख्न सहमत...

युरोपेली संघका नेताहरू ब्रेक्जिट अर्थात ब्रिटेन युरोपेली संघबाट बाहिरिने प्रक्रियालाई मार्च २९ पछि पनि स्थगित राख्न सहमत भएका छन्। युरोपेली संघसित भएको सौदालाई आगामी साता सांसदहरूले मञ्जुरी दिए, संयु...

पाकिस्तानको अदालतले मशाल खान लिंचिङ्ग मामिलामा दुई जनालाई सुनायो आजीवन...

पाकिस्तानको एउटा आतङ्क प्रतिरोधी अदालतले २०१७-को मशाल खान लिंचिङ्ग अर्थात भीडद्वारा कुटपिट गरी गरिएको हत्याको मामिलामा दुई जनालाई आजीवन कारावासको सजाय सुनाएको छ। सत्ताधारी पाकिस्तान तेहरीक-ए-इन्साफ (...

मोजाम्बिक: चक्रवात इदायको विनाशबाट अझैपनि १५,००० मानिसहरूलाई उद्धार गर...

मोजाम्बिकमा विनाशकारी चक्रवात इदायबाट भएको विध्वंसबाट अझैपनि १५,००० मानिसहरूको उद्धार गर्नु पर्नेछ। रइटर्ससँग कुराकानी गर्दै भूमि एवम् पर्यवरण मन्त्री सेलसो कोरैयले भन्नुभयो हालसम्म ३००० मानिसहरूलाई ...

ब्रिटिश प्रधान मन्त्रीले ब्रेक्जिट सम्झौता जून ३० तारिखसम्म टार्न युरो...

  ब्रिटिस प्रधान मन्त्री टेरेसा मे-ले बुधवार संसदमा भन्नुभएअनुसार उहाँले ब्रेक्जिट सम्झौता जून ३० तारिखसम्म टार्नका लागि युरोपेली सङ्घका नेताहरूलाई भन्नुभएको छ। श्रीमती मे-ले अनुच्छेद ५०-लाई यु....

कजाख्स्तानले मुलुकको राजधानीको नाम अस्तानाबाट बदलेर नुरसुलतान राख्ने...

  कजाख्स्तानको संसदले बुधवार मुलुकको राजधानी अस्तानाको नाम बदलेर सर्वाधिक लामो समयसम्म सत्तामा रहनुभएको नुरसुलतान नजरबायेभको सम्मानमा नुरसुलतान राख्ने प्रस्ताव पारित गरेको छ। उहाँले राष्ट्रपतिको...

अबु धाबीमा विशेष ओलिम्पिक्सको समापन समारोहमा विश्वका सुपरस्टारहरूद्वार...

  विश्वको साङ्गितिक क्षेत्रमा केही ठुला नामहरूले विशेष ओलिम्पिक्स विश्व खेलकुद अबु धाबी २०१९-को समापन समारोहमा अद्भूत कार्यक्रम प्रस्तुत गर्नेछन्। आज साँझ जायेद खेलकुद सहरमा आयोजित भइरहेको सो सम...

युटेक्ट ट्राम गोली काण्डः डच प्रहरीद्वारा सन्दिग्धको गिरफ्तारी...

नेदरल्यान्ड्समा डच प्रहरीले सोमवार युट्रेक्ट सहरमा एउटा ट्राममाथि गोली प्रहार गरेको सन्दिग्ध व्यक्तिलाई गिरफ्तार गरेको छ। सो घटनामा तीनजनाको मृत्यु भएको थियो। प्रहरीअनुसार सन्दिग्धको पहिचान ३७ वर्षको...

नवाज शरीफको जमानत याचिकामाथि सुनुवाइ मार्च २६ तारिखसम्म स्थगित...

पाकिस्तानको सर्वोच्च अदालतले मङ्गलवार जेल काटीरहनुभएको पाकिस्तानका भूतपूर्व प्रधान मन्त्री नवाज शरीफको स्वास्थ्यको आधारमा जमानतको माग गर्दै दाखिल निवेदनमाथि फैसलालाई मार्च २६ तारिखसम्मका लागि स्थगित ...

अमेरिका समर्थित फौजअनुसार उनीहरूद्वारा आइ.एस. सीरिया शिविरमाथि नियन्त्...

इस्लामिक स्टेट गुटविरुद्ध लडाइँ गरिरहेको अमेरिका समर्थित सीरियाली फौजले मङ्गलवार घोषणा गरेअनुसार उनीहरूले पूर्वी सीरियाली गाउँमा रहेको आइ.एस. उग्रवादीहरूको एउटा शिविरमाथि नियन्त्रण गरेका छन् जहाँ तिन...

एल्टन जन-ले एउटा उदाङ्गो आत्मकथा प्रकाशित गर्ने...

संगीत क्षेत्रका कालपुरूष एल्टन जन-ले आफ्नो प्रथम आत्मकथामाथि काम गरिराख्नुभएको र यो आगामी शरद ऋतुमा प्रकाशित हुने घोषणा गर्नुभएको छ। ७१ वर्षिय संगीतज्ञले ट्वीटरमा यो समाचार साझा गर्नुभयो। यो “उदाङ्गो...