नेदरल्याण्ड्सको ट्राममा भएको गोली काण्डमा ३ जना मारिए, ९ जना घाइते...

नेदरल्याण्ड्समा युट्रेक्ट शहरको एउटा ट्राममा भएको गोली काण्डपछि तीन जनाको ज्यान गएको छ भने अन्य ९ जना घाइते भएका छन्। डच् अधिकारीहरूले खतराको स्तरलाई उकासेर सर्वोच्च पारेका छन् र प्रधान मन्त्री मार्क...

इण्डोनेशियामा एक्कासि आएको बाढीमा कम्तिमा पनि ७७ जना मारिए...

इण्डोनेशियाको पूर्वी पपुवा प्रान्तमा अकस्मात् आएको बाढीले कम्तिमा पनि ७७ जनाको ज्यान लिएको छ। विपदा एजेन्सीले सोमबार हताहत हुनेहरूको संख्या ५८ बाट बढाउँदै यो कुरा बतायो। मुसलधार वर्षा र पहिरोबाट आएको...

माली-को सैन्य शिविरमाथि आतङ्की हमलामा कम्तिमा २१ सैनिकहरूको मृत्यु...

पश्चिम अफ्रिकाली मुलुक माली-को मध्य भागमा सन्दिग्ध आतङ्कीहरूद्वारा सैन्य शिविरमाथि हमला गरिँदा कम्तिमा २१ सैनिकहरूको ज्यान गएको छ। स्थानीय मिडियाले खबर दिएअनुसार हमलाकारीहरूले एकाबिहानै मोप्ति क्षेत्...

लोकतान्त्रिक गणराज्य कोङ्गोमा रेल पटरीबाट ओर्लंदा कम्तिमा २४ जनाको मृत...

  लोकतान्त्रिक गणराज्य कोङ्गोमा बेटिकट यात्रुहरू बोकेर गइरहेको एउटा मालढुवानी रेलगाडी पटरीबाट ओर्लंदा कम्तिमा २४ जनाको मृत्यु भएको छ जसमा धेरैजस्ता बच्चाहरू छन्, र अन्य ३१ जना घाइते भएका छन्। प्...

अफगानिस्तानः तालिबान हमलामा २२ सैनिकहरूको मृत्यु...

अफगानिस्तानमा आइतवार उत्तरी फरयाब प्रान्तको प्रहरी सिमा चौकीहरूमाथि रातभर गरिएको तालिबान हमलामा २२ सैनिकहरूको मृत्यु भएको छ। प्रान्तीय परिषदका प्रमुख मोहम्मद ताहिर रहमानीले भन्नुभएअनुसार विद्रोहीहरूल...

आफ्ना अधिकारीहरू विरुद्ध लगाइएको नयाँ पश्चिमी प्रतिबन्धको रसियाद्वारा ...

पोहोर युक्रेनमा भएको नौसेना गतिरोधमा रहेको भूमिकालाई लिएर आफ्ना पदाधिकारीहरू विरुद्ध लगाइएको नयाँ पश्चिमी प्रतिबन्धको रसियाले कडा खण्डन गरेको छ। शनिबार विदेश मन्त्रालयले बताएअनुसार, रसियाली नागरिकहरू...

भेनेजुएलाले जर्मन पत्रकारलाई चार महिनापछि मुक्त गरिदियो...

हिजो कराकसमा चार महिनापूर्व भेनेजुएलाको गुप्तचर सेवाद्वारा पक्रा परेका जर्मन पत्रकार बिल्ली सिक्स  मुक्त भए। उनलाई प्रत्येक १५ दिनमा अदालतमा हाजिर हुन भनिएको छ। कथितरूपमा राष्ट्रपति निकोलस मादुरोको त...

मोजाम्बिक उष्णकटिबन्धीय चक्रवात ‘इदाय’-को चपेटमा आएपछि १९ ...

मोजाम्बिकमा, मुलुकको मध्यभाग उष्णकटिबन्धीय चक्रवात ‘इदाय’-को चपेटमा आएपछि कम्ती पनि १९ व्यक्तिहरूको मृत्यु भएको छ तथा ७० भन्दा बढी घाइते भएका छन्। यस आपदाले सडक तथा बिजुली लाइनहरू क्षतिग्...

युरोपेली शिखर सम्मेलनपूर्व युके-ले ब्रेक्जिटको सम्बन्धमा ‘स्पष्ट...

फ्रान्सले  ब्रिटिश सरकारलाई आगामी सातादेखि सुरु हुने युरोपेली शिखर सम्मेलनपूर्व ब्रेक्जिटसम्बन्धी उसका इरादामाथि  ‘स्पष्ट’ जवाफ दिन आग्रह गरेको छ। ब्रेक्जिट डीललाई ब्रिटिश संसदमा मञ्जुरी ...

पूर्वी अफगानिस्तानमा स्थानीय टीभी पत्रकारको हत्या...

अफगानिस्तानको पूर्वी खोस्ट प्रान्तमा एकजना स्थानीय टीभी पत्रकारको गोली हानी हत्या भएको छ। दक्षिणी हेलमन्द प्रान्तमा एकजना पत्रकार उसको कारमा लगाइएको बमद्वारा घाइते भएको एक साताभन्दाको कम समयमा यो हत्...