नाइजेरियामा स्कूलको भवन भत्किंदा १२ जना मारिए...

नाइजेरियाको शहर लागोसमा एउटा विद्यालयको भवन भत्किंदा मारिनेहरूको संख्या १२-मा पुगेको छ। एउटा जराजीर्ण भवन जसमा एउटा प्राथिमक र शिशु विद्यालय चलाई राखिएको थियो बुधबार थाहा नपाई भत्कियो। सरकारी आपदा प्...

सट्टेबाज सञ्जीव चावलाद्वारा प्रत्यावर्तन आदेश विरुद्ध संयुक्त अधिराज्य...

सन् २०००-मा म्याच फिक्सिंग गरेका अभियोगहरूको सामुना गर्न भारतमा खोज तलाश गरिराखिएका आरोपित सट्टेबाज सञ्जीव चावलाले लण्डनको अदालतले सुनाएको  प्रत्यावर्तनको आदेश विरुद्ध अपील गर्ने अनुमति माग्दै संयुक्...

न्युजील्याण्डको एउटा मस्जीदमा भएको गोली काण्डमा असंख्या हताहत...

न्युजील्याण्डको मध्य क्राइस्टचर्चमा शुक्रबार बिहानै भएको एउटा गोली काण्डपछि सशस्त्र प्रहरी बललाई खटाइएको छ। स्थानीय मिडीयाको रिपोर्ट अनुसार, अल नूर मस्जिदमा भएको गोली काण्डमा अनेकौं हताहत भएका छन् र ...

रसियाली हवाई हमलामा सिरियाको इडलिब प्रान्तमा ६ जना बाल-बालिकाहरू लगायत...

सिरियामा इडलिब प्रान्तमा भएको हवाई हमलामा ६ जना बाल-बालिकाहरू लगायत कम्तीमा पनि १३ जना असैनिक नागरिकहरूको ज्यान गएको छ।  ब्रिटेन आधारित मानवधिकारहरूको निम्ति सिरियाली पर्यवेक्षकले विद्रोहीहरूको प्रमु...

राष्ट्र संघ सुरक्षा परिषदमा जैश-ए-मोहम्मद प्रमुख मसूद अजहरूलाई भूमण्डल...

भारतले भारतीय नागरिकहरूमाथि बर्बरतापूर्ण अपराध गर्नमा लिप्त आतङ्की नाइकेहरूलाई दण्ड दिलाउने आफ्ना प्रयासहरू जारी राख्नेछ। राष्ट्र संघको प्रतिबन्धहरू सम्बन्धी व्यवस्था अन्तर्गत पाकिस्तान आधारित जैश-ए-...

सुरक्षा परिषदमा आज मसूद अजहरमाथि प्रतिबन्ध लगाउने विषयमाथि चर्चा हुने ...

राष्ट्र संघ सुरक्षा परिषद, युएनएससी-मा आज जैश-ए-मोहम्मद प्रमुख मसूद अजहरमाथि प्रतिबन्ध लगाउने सम्बन्धी विषयमाथि चर्चा हुने सम्भावना छ। सूत्रअनुसार, मसूद अजहरमाथि प्रतिबन्ध लगाउन सिफारिस गरिएको एउटा प...

कुनै सफलता हात नपरेतापनि अमेरिका र तालिबानले दोहा वार्तामा भएको प्रगति...

दोहामा संयुक्त राज्य अमेरिका र तालिबानबीच चलिराखेको १६ दिने वार्तालाप हिजो समाप्त भयो। यस वार्तामा कतपिय महत्त्वपूर्ण विषयहरूमा प्रगति भएको छ तर यसमा कुनै ठूलो सफलता भने हात परेन। अफगानिस्तानका लागि ...

ब्रेक्जिट सौदा ब्रिटिश संसदमा दोस्रोपटक खारेज...

मार्च २९ तारिखको म्याद पूर्व संयुक्त अधिराज्य युरोपेली संघबाट  बिना कुनै सम्झौता बाहिरिनु पर्छ वा पर्दैन भन्ने कुराको निर्णय गर्न आज ब्रिटिश संसदमा एउटा नयाँ प्रस्तावमाथि मतदान हुनेछ। ब्रेक्जिट सौदाल...

संयुक्त अधिराज्यले ब्रेक्सिटको विषयमा युरोपेली संघसित कानूनीरूपले बाध्...

 संयुक्त अधिराज्य सरकार, प्रधान मन्त्री थेरेसा मे र फ्रान्सको स्टर्सबर्गमा भएको विचार विमर्श दौरान युरोपेली संघबाट निर्गमन अर्थात् ब्रेक्सिट सम्झौतामा कानूनीरूपले बाध्यतामूलक परिवर्तन गर्न सहमत भएको ...

किम जोङ्ग नाम-को हत्या गरेको अभियोगमा गिरफ्तार इण्डोनेसियाली महिला दुई...

उत्तर कोरियाका नेताका सौतिनी भाईको हत्या गरेको मामिलामा अभियुक्त एक इण्डोनेसियाली   महिलालाई  इण्डोनेशियाको एउटा अदालतले  उनी विरुद्ध रहेको हत्याको अभियोग बदर गरेपछि हिजो थुनुवाबाट मुक्त गरियो। सिति ...