टर्कीका राष्ट्रपतिले प्रधान मन्त्री मोदीसित टेलिफोनमा कुराकानी गर्नुभय...

टर्कीका राष्ट्रपति रिसेप तैयब एर्डोगनले प्रधान मन्त्री नरेन्द्र मोदीसित टेलिफोनमा कुराकानी गर्नुभएको छ। श्री एर्डोगनले भारतमा हालै भएको आतङ्की हमलामा सहिद भएकाहरूप्रति समवेदना व्यक्त गर्नुभयो र घाइते...

मोहम्मद शतय्येह प्यालेस्टाइनका प्रधान मन्त्री हुनुहुने...

प्यालेस्टाइनीा प्रधिकरणका  राष्ट्रपति महमूद अब्बासले मोहम्मद शतय्येहलाई प्रधान मन्त्रीको रूपमा नामाङ्कित गर्नुभएको छ। पश्चिमी तट्को प्रभावशाली फतह पार्टीका सदस्य शतय्येह धेरै दिनदेखि श्री अब्बासका सह...

इन्टरनेटमाथि नियन्त्रण विरुद्ध हजारौं रसियालीहरूको प्रतिवाद...

इन्टरनेटमाथि अझ कडा नियन्त्रणहरू लगाउने योजना विरुद्ध रसियाका हजारौं जनताले प्रतिवाद गरेका छन्। विगत महिना संसदले यस विवादपूर्ण विधेयकलाई समर्थन प्रदान गरे पश्चात् मास्कोमा एउटा जन प्रदर्शन बोलाउनका ...

आईएस समूहको सिरियास्थित अन्तिम किल्लामाथि अमेरिका समर्थित सैन्य बलहरूक...

अमेरिका समर्थित सिरियाली सैन्य बलहरूले हिजो पूर्वी सिरिया स्थित इस्लामिक स्टेट समूहको अन्तिम किल्लामाथि हमला सुरू गरेका छन्। कुनै बेला इराक र सिरियाको एक तिहाई हिस्सामा फलिएको आइएस-को स्वघोषित खलिफात...

अमेरिकाको  लागि राम्रो ठहरिएको खण्डमा मात्र चीनसित व्यापार सौदा हुनेछः...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्नु भएको छ, आफ्नो मुलुकको लागि राम्रो ठहर हुनेछ भन्ने कुरामा आश्वस्त हुन सकिएको खण्डमा मात्र अमेरिकाले चीनसित व्यापार सौदा गर्नेछ। यद्यपि हिजो ह्वाइट हाउसमा पत्र...

उपग्रहका प्राप्त चित्रहरुले संकेत दिएअनुसार, उत्तर कोरियाले क्षेप्यास्...

उत्तर कोरियाले एक क्षेप्यास्त्र अथवा उपग्रह छोड्ने तयारी गरिहेको हुनसक्ने कुरा प्योङ्गयाङको छेउमा रहेको उपग्रह चित्र उपलब्ध केन्द्रले संकेत दिएको छ। अमेरिकी समाचार एजेन्सिले रिपोर्ट दिएअनुसार, सानुम्...

भेनेजुएलामा, जुआन गुईडोद्वारा केराकसमा राष्ट्रव्यापी मार्चको आह्वान...

भेनेजुएलामा, गहिरो राजनीतिक संकट बढिरहेकै बेला राष्ट्रपति निकोलस मादूरोको समर्थन र विरोधमा केराकसको सडकहरूमा हजारौं मानिसहरु ओर्लेका छन्। सरकार विरोधी प्रदर्शनकारीहरूले विपक्षी नेता जुआन गुइदोको समर्...

अमेरिकाको स्पेशल ओपरेशनका कमान्डरले सेना प्रमुख जनरल बिपिन रावतलाई भेट...

भारतको आधिकारिक भ्रमणमा आउनुभएको संयुक्त राज्य अमेरिकाको विशेष ओपरेशनका कमान्डर, जनरल रेमन्ड थोमसले भारतका सेना प्रमुख जनरल बिपिन रावतलाई भेट्नुभयो। दुवै सेना प्रमुखहरूले क्षेत्रीय सुरक्षा परिवेश विक...

इराकको मोसूलमा भएको कार विस्फोटमा दुईको मृत्यु...

इराकको मोसूल सहरमा हिजो एउटा रेस्तुरा बाहिर भएको कार बम विस्फोटमा दुइजनाको मृत्यु भएको छ। सुरक्षा सूत्रअनुसार, करीब एक साताको अवधिमा यस किसिमको घटना दोस्रोचोटी भएको हो। इराकी सेनाको मीडिया केन्द्रद्व...

ब्रिटिश प्रधान मन्त्रीले युरोपेली संघका नेताहरूलाई ब्रेक्जिट सम्झौतामा...

ब्रिटिश प्रधान मन्त्री टेरिजा मे-ले युरोपेली संघका नेताहरूलाई ब्रिटेनलाई युरोपेली संघबाट बाहिर निकाल्ने सम्झौता, ब्रेक्जिटलाई ब्रिटेनको संसदमा पारित गर्नमा उहाँको मदत गर्नका लागि यस सम्झौतामा केही छू...