इस्लामिक स्टेट उग्रवादीहरूद्वारा इराकी शिया मिलिशियामाथि हमला, ६ जना म...

इराकमा इस्लामिक स्टेट उग्रवादीहरूद्वारा उत्तरी सहर मोसुलनजिक फौजीहरूलाई लिएर गइरहेको एउटा बसमाथि हमला गरिँदा कम्तिमा ६ जना सुरक्षाकर्मीहरू मारिएका छन् भने ३१ जना घाइते भएका छन्। सरकारी फौजका अधिकारीह...

मानवाधिकारको विषयलाई लिएर ३६ मुलुकहरूद्वारा साऊदी अरबको निन्दा...

  साऊदी अरबको मानवाधिकार रेकर्डको निन्दा गर्दै छत्तीस मुलुकहरूले एउटा खुल्ला पत्रमा हस्ताक्षर गरेका छन्। बिहीवार राष्ट्र संघीय मानवाधिकार परिषदको एउटा बैठकमा पढिएको यो पत्र साऊदी अरबविरुद्ध पहिल...

युरोपेली सङ्घले ईरानसित मिलेर शान्ति एवम् स्थिरतालाई प्रोत्साहन दिन जा...

युरोपेली सङ्घले इरानसित सहयोग गर्दै मध्य पूर्व क्षेत्र र समग्र विश्वमा शान्ति एवम् स्थिरताको दिशामा काम गर्न जारी राख्नेछ। युरोपेली आयोगका सेक्रेटरी जनरल मार्टिन सेलमायरले हिजो वाशिङ्गटनमा भन्नुभएअनु...

भेनेजुएला सरकारद्वारा जर्मन राजदूत दानियल क्राइनरलाई मुलुकबाट निष्कासि...

भेनेजुएला सरकारले जर्मन राजदूत दायिनल क्राइनरलाई मुलुकबाट निष्कासित गर्ने घोषणा गरेको छ। राष्ट्रपति निकोलस मादुरोको संकटग्रस्त सरकारले हिजो जर्मन राजदूतलाई पर्सोना नन ग्रेटा अर्थात अवांछित व्यक्ति घो...

अमेरिकाले पाकिस्तानसम्बन्धी भिसा नीतिको समीक्षा गऱ्यो; वैधता ५ वर्षबा...

संयुक्त राज्य अमेरिकाले पाकिस्तानसम्बन्धी आफ्नो भिसा नीतिको समीक्षा गरी पाकिस्तानी नागरिकाहरूलाई दिइने भिसाको वैधता पाँच वर्षबाट घटाएर १ वर्ष पारेको छ। इस्लामाबादमा अमेरिकी राजदूतावासद्वारा जारी एउटा...

पूर्वी सीरियामा सयौँ इस्लामिक स्टेट लडाकाहरूद्वारा आत्मसमर्पण...

पूर्वी सीरिया अवस्थित इस्लामिक स्टेटको अन्तिम गढमा हिजो सयौँ इस्लामिक स्टेट लडाकाहरू पक्रा परे वा ती मध्ये अनेकले आत्मसमर्पण गरे। अमेरिका समर्थित कुर्दिश अगुवाइवाला सीरियन डेमोक्र्याटिक फोर्स, एसडीएफ...

हिलेरी क्लिनटन २०२०-मा राष्ट्रपति चुनाव नलड्ने...

अमेरिकाकी पूर्व विदेश मन्त्री हिलेरी क्लिनटनले भन्नुभयो कि उहाँ २०२०-मा राष्ट्रपति चुनाव लड्नुहुने छैन। न्यु योर्कमा हिजो एउटा टिभी च्यानललाई दिएको अन्तर्वार्तामा श्रीमती क्लिनटनले भन्नुभयो कि उहाँ र...

पाकिस्तानले भारतविरुद्ध अमेरिकी-निर्मित एफ-१६ विमानको दुरुपयोग गरेको छ...

भर्खरै दुई मुलुकहरू बीच भएको हवाई संघर्षमा पाकिस्तानले भारतविरुद्ध हमला गर्न अमेरिकी-निर्मत एफ-१६ लडाकू विमानहरूको प्रयोग गरेको छ भन्ने रिपोर्टहरूको अमेरिकाले सावधानीपूर्वक छानबिन गरिराखेको छ। अमेरिक...

अफगानिस्तानमा अकस्मात आएको बाढीमा ५९ जनाको निधन...

अफगानिस्तानमा भीषण वर्षातपछि अकस्मात आएको बाढीमा कम्तीमा पनि ५९ जनाको ज्यान जानका अतिरिक्त १४३ जना घाइते भएका छन्। शानिबारदेखि परिराखेको मुसलधार पानीबाट १७ मध्ये ९ प्रान्तहरू प्रभावित भएका छन् र यिनी...

रासियाद्वारा अमेरिकासितको इन्टरमिडिएट रेन्ज परमाणु सन्धीमा सहभागितामाथ...

रसियाका राष्ट्रपति भ्लादिमिर पुटीनले अमेरिकासित शितयुद्धकालको एउटा प्रमुख परमाणु अस्त्र नियन्त्रण सन्धीमा उहाँको मुलुकको सहभागिता आधिकारीक रूपले स्थगित राख्नु भएको छ। श्री पुटीनले रसिया र अमेरिका बीच...