साऊदी अरबले आतङ्की हमलाहरूको षडयन्त्र रचेको सन्दिग्ध १३ जनालाई पक्राउ ...

साऊदी अरबले आइतवार सुरक्षा सैनिकहरूद्वारा असफल तुल्याइएको आतङ्की हमलासित सम्बन्धित १३ जनालाई पक्राउ गरेको छ। साऊदी प्रेस एजेन्सी (एस.पि.ए.)-ले खबर दिएअनुसार राज्य सुरक्षाको साऊदी प्रेसिडेन्सीका प्रवक...

बाङ्गलादेशमा स्थानीय सरकारका सबै चुनावहरू अब ईभीएम-को माध्यमबाट हुने...

बाङ्गलादेशमा अब स्थानीय सरकारका सबै चुनावहरू इलेक्ट्रोनिक भोटिङ्ग मसिन (ईभीएम)-को माध्यमबाट आयोजित हुनेछ। बाङ्गलादेशको निर्वाचन आयोगका सचिव हेलालुद्दीन अहमदले भन्नुभयो, ईभीएम उच्च प्रौद्योगिकीबाट समृ...

साऊदी र संयुक्त अरब एमिरेट्सद्वारा सुडानलाई ३ अर्ब डलरको आर्थिक सहायता...

साऊदी अरब र संयुक्त अरब एमिरेट्सले आइतवार सुडानमा लामो समयदेखिका नेता ओमर अल-बशीरलाई अपदस्थ गरिएपछि सुडानका जनताका लागि तीन अर्ब डलरको आर्थिक सहायता दिने घोषणा गरेका छन्। एमिरेट्स समाचार एजेन्सीले खब...

बालीमा अगुङ्ग पर्वत ज्वालामुखी विस्फोट...

इन्डोनेसियाको बाली विश्रामस्थलमा हिजो अगुङ्ग पर्वत ज्वालामुखीमा विस्फोट हुनाले आकाशमा दुई किलोमिटर माथिसम्म खरानीको मुस्लो उठेको छ। राष्ट्रिय आपदा विमोचन निकायका प्रवक्ता सुतोपो पुर्वो नुग्रोहोले भने...

यमनमा सरकारको समर्थनमा रहेको फौज र विद्रोहीहरू बीच चलिराखेको भीषण लडाइ...

यमनको ढले प्रान्तमा सरकारको समर्थनमा रहेको फौज र विद्रोहीहरू बीच चलिराखेको भीषण लडाइँमा ८५ व्यक्तिहरू मारिएका छन्। अधिकारीहरूले बताएअनुसार, होथी विद्रोहीहरूले एक साताभन्दा अधिक समयको लडाइँपछि अन्तर्र...

बाङ्गलादेश: मदरासा छात्र नुसरत जहाँ रफीको हत्यामा लिप्त सबै आरोपीहरू ग...

बाङ्गलादेशमा मदरासा छात्र नुसरत जहाँ रफीको हत्यामा लिप्त सबै आरोपीहरूलाई गिरफ्तार गरिएको छ। सोनागाछी इस्लामिया मदरासाका छात्र नुसरतलाई ६ अप्रेलका दिन परिक्षाकेन्द्रमा जलाइएको थियो। उनको मृत्यु अप्रेल...

मलेसियाद्वारा चीन समर्थित दोस्रो विशाल परियोजनाको पुनरुद्धार...

चिनियाँ ठेकदार निर्माण लागत एक तिहाइले घटाइ १०.६ अर्ब डलर पार्न  सहमत भएपछि मलेसियाले चीन समर्थित एउटा रेल लिङ्क परियोजनालाई पुन: सुरु गर्ने भएको छ। मलेसिया सरकारले बताएअनुसार, उसले कुआलालम्पुरमा चीन...

चीन भारतका साथ वुहान जस्तै एउटा अर्को शिखर वार्ताका लागि तयार छः विदेश...

चीनले भारतका साथ सम्बन्ध सुधार्न वुहान जस्तै अर्को शिखर बैठक गर्न आफू तयार रहेको बताएको छ। भारतले चीनको एक-क्षेत्र, एक मार्ग पहलमाथि आगामी साता चीनमा आयोजित हुने बैठकमा भाग नलिने निर्णय गरेकैबीच चीनल...

उत्तर कोरियामाथि गतिरोध जारी रहेकैबीच अमेरिका र जापानबीच बैठक...

अमेरिका र जापानका वरिष्ठ नेताहरूले वाशिङ्गटनमा बैठक गरेका छन्। आफ्ना परस्पर विरोधी उत्तर कोरियाका साथ कुटनीतिक सम्झौतामा पुग्नका लागि गतिरोध जारी रहेकैबीच यो बैठक भएको छ। अमेरिकाका विदेश मन्त्री माइक...

मालीमा प्रधान मन्त्री र उहाँका सरकारले दियो राजीनामा...

मालीका प्रधान मन्त्री र उहाँको समग्र सरकारले राजीनामा दिएको छ। अशान्त बनेको मोपटी क्षेत्रमा हिंसाको सामना गर्न असमर्थ बनेपछि उहाँ र उहाँको सरकार दबावमा परेको थियो। २३ मार्चमा बुरकिनो फासो सीमा नजिक ओ...