अमेरिकाले भेनेजुएलाका मदुरोलाई क्षमादान स्वीकार गर्ने आग्रह गऱ्यो...

अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई वाशिङ्गटनद्वारा राष्ट्रपतिको रूपमा मान्यता प्रदान गरिएको विपक्षी नेता जुआन गुआइडोबाट क्षमदान स्वीकर गर्ने आग्रह गरेको छ। एक ट्वीटमा अमेरिकाको राष्ट्रि...

जर्मनी, फ्रान्स र यु.के.-ले इरानसित कारोबारको व्यवस्था स्थापित गरेको छ...

जर्मनी, फ्रान्स र यु.के.-ले इरानसित व्यापार जारी राख्न र अमेरिकी प्रतिबन्धहरूबाट बच्नका लागि इन्सटेक्स (INSTEX) नामक भुक्तानी व्यवस्था मिलाएको छ। ब्रशेल्सले आशा व्यक्त गरेअनुसार दीर्घ-प्रतीक्षित भुक्...

ब्राजिलमा बाँध भत्किएको दुर्घटनामा मर्नेहरूको संख्या बढेर ११० पुग्यो २...

ब्राजिलमा बाँध भत्किनाले मर्नेहरूको संख्या बढेर ११० पुगेको छ र २३८ जना अझ बेपत्ता छन्। अधिकारीहरूअनुसार अहिलेसम्म ७१ शवहरूको पहिचान भइसकेको छ। विगत साता मिनास गेराइस राज्यमा ब्रुमादिन्हो नगर पालिकामा...

पाकिस्तानमा आसिया बीबी ईशनिन्दा मामिलामा कट्टरपन्थी धार्मिक पार्टीका ९...

पाकिस्तानमा आसिया बीबी ईशनिन्दा मामिलामा कट्टरपन्थी धार्मिक पार्टीका ९० सदस्यहरूलाई गिरफ्तार गरिएको छ। ती सदस्यहरूले ईसाइ महिला आसिया बीबीलाई ईशनिन्दा मामिलामा दोषमुक्त गर्ने  निर्णय विरूद्ध दायर गरि...

अमेरिकी राज्यहरू ध्रुवीय भुँवरीका कारण जाडोको चपेटमा...

अमेरिकाको मध्य पश्चिम क्षेत्रका सबै शहरहरू ध्रुवीय भुँवरीका कारण चिसो बढेकोले बन्द गरिएका छन्। थुप्रै राज्यहरूमा कम्तीमा सात मानिसहरूको ज्यान गएको छ। खराब मौसमको कारणले स्कूल, बजार र सरकारी कार्यलयहर...

ब्राजिलमा बाँध भत्किएको घटनामा मृत्यु हुनेहरूको संख्या ९९ पुग्यो...

ब्राजिलमा बाँध भत्किएको घटनामा मृत्यु हुनेहरूको संख्या ९९ पुगेको छ। अन्य २५९ बेपत्ता मानिसहरूको मृत्यु भएको आशंका गरिएको छ। अधिकारीहरूले जानकारी दिएअनुसार ५७ शवहरूको चिन्हारी भइसकेको छ। गत साता मिनास...

पाकिस्तान अदालतद्वारा आसिया बीबी ईशनिन्दा मामिलामा पुर्विचार याचिका खा...

पाकिस्तानको सर्वोच्च अदालतले आसिया बीबी ईशनिन्दा मामिलामा पुर्विचार याचिका खारेज गरिदिएको छ। ईशनिन्दा आरोपी ईसाई महिला बीबीलाई दोषमुक्त गर्ने अदालतको फैसला विरूद्ध दायर पुर्विचार याचिकालाई सर्वोच्च अ...

व्हाइट हाउसद्वारा भेनेजुएलाका जुआन गुएडोलाई हानी पुऱ्याएमा गम्भीर परिण...

अमेरिकाले भेनेजुएलाका विपक्षी नेता जुआन गुएडोलाई हानी पुऱ्याउने कुनै पनि घटनाको गम्भीर परिणाम हुने चेतावनी दिएको छ। राष्ट्रपति डोनल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जन बोल्टनले भन्नुभयो, वाशिङ्...

मालीमा जेहादी हमलामा सेनाका २ जवानहरू शहीद, १० घाइते...

मालीको संकटग्रस्त उत्तरी क्षेत्रमा भएको एक शंकास्पद जेहादी हमलामा दुइ सैनिकहरू शहीद हुनुका साथै अन्य १० जना घाइते भएका छन्। रक्षा मन्त्रालयले एक वक्तव्यमा भनेको छ, गाओ शहर नजिक तारकिन्तमा एक नाकाचौकी...

टर्कीले सिरियामा  फिर्ता हुने शरणार्थीहरूका लागि सुरक्षित जोन बनाउने व...

 टर्कीका राष्ट्रपति रेसेप तायिप एर्डोगनले उत्तरी सिरियामा शरणार्थीहरूका लागि सुरक्षित जोन बनाउने विचार गरिरहेको बताउनुभएको छ। यसो गरिएमा टर्कीमा शरण लिइरहेका शरणार्थीहरू सुरक्षित आफ्नो घर फिर्ता हुन ...