अफगानिस्तानमा भएको हवाई हमलामा १७ तालिबान आतंङ्कीहरू मारिए...

 अफगानिस्तानको कन्धार प्रान्तमा गत शनिबार र आइतबार भएका हवाई हमलाहरूमा कम्तीमा १७ तालिबान आतङ्कीहरू मारिनुका साथै अन्य ११ जना घाइते भएका छन्। अफगान सुरक्षा बलले जानकारी दिएअनुसार सीमा शहर स्पीन बोल्ड...

मेक्सिकोमा स्व-रक्षा बलहरूबीच भएको भिडन्तमा १० जनाको मृत्यु...

 मेक्सिकोमा दक्षिण प्रशान्त तट स्थित गेरेरो प्रान्तमा नागरिक स्व-रक्षा बलका दुइ प्रतिद्वन्द्वी गुटबीच भएको भिडन्तमा १० जनाको ज्यान गएको छ। एक स्थानीय सुरक्षा अधिकारीले जानकारी दिएअनुसार स्वघोषित गुटक...

ब्राजिलमा बाँध भत्किनाले मर्नेहरूको संख्या ५८ पुगेको छ भने ३०५ जना बेप...

अधिकारीहरू अनुसार ब्राजिलमा खनिज फलाम खानीमा एउटा बाँध भत्किनाले मर्नेहरूको संख्या बढेर ५८ पुगेको छ भने  ३०५ जना अझ बेपत्ता छन्। मिनास गेराइस राज्यको नागरिक रक्षा निकायका प्रवक्ताअनुसार हताहतहरूको सं...

इराकमा दुइ शृङ्खलाबद्ध बम विष्फोटहरूमा परी ४ प्रहरीको मृत्यु, ८ जना घा...

इराकमा राजधानी बगदादभन्दा लगभग २५० किलोमिटर उत्तरमा रहेको शहर अल-शरकतमा आईतबार भएका दुइ शृङ्खलाबद्ध बम विष्फोटमा परी ४ जना प्रहरीको ज्यान गएको छ भने ८ जना घाइते भएको छन्। सुरक्षा अधिकारीहरूले बताएअनु...

दक्षिणी फिलिपिन जोलो द्वीपमा दुई बम हमलाहरूमा कम्तिमा २७ जनाको मृत्यु...

  दक्षिणी फिलिपिन जोलो द्वीपको रोमन क्याथोलिक गिर्जाघरमा आइतवार प्रार्थना सभाको दौरान दुई बमहरू विस्फोटमा कम्तिमा पनि २७ जना मारिएका छन् भने अन्य ७७ जना घाइते भएका छन्। अधिकारीहरूअनुसार पहिलो वि...

ट्युनिसियाले सीरियालाई अरब लीगमा फेरि सामेल गर्ने माग गरेको छ...

ट्युनिसियाले सीरियालाई अरब लीगमा फेरि सामेल गर्ने माग गरेको छ। ट्युनिसियाका विदेश मन्त्री खेमाइएस झिनाओयुइले उहाँका रसियाली समकक्षी सरगेई लाभरोभसित एक संवाददाता सम्मेलनको दौरान भन्नुभएअनुसार सीरियाको...

नवाज शरीफद्वारा भ्रष्टाचार मुद्दामा उहाँको सजाय निलम्बित गर्न इस्लामाब...

पाकिस्तानका पूर्व प्रधान मन्त्री नवाज शरीफले भ्रष्टाचार मुद्दामा उहाँको सजायलाई  निलम्बित गर्न इस्लमाबाद उच्च अदालतमा याचिका दायर गर्नुभएको छ। याचिकामा जेलमा सजाय काटिरहेका पिएमएल-एन नेताका लागि स्वा...

ओस्कर विजेता फ्रान्सका सङ्गीतज्ञ माइकल लेग्राँ-को ८६ वर्षको उमेरमा निध...

ओस्कर पुरस्कार विजेता फ्रान्सका सङ्गीतज्ञ माइकल लेग्राँ-को ८६वर्षको उमेरमा निधन भएको छ। आधा शताब्दीभन्दा पनि लामो साङ्गीतिक जीवनमा लेग्राँ-ले तीन ओस्कर पुरस्कार जिते। उनले पहिलो ओस्कर १९६९-मा ‘द थोमस...

नेपालमा भारतको ७०औं गणतन्त्र दिवस देशभक्तिपूर्ण भावनाका साथ मनाइयो, ने...

नेपालमा भारतको ७०औं गणतन्त्र दिवस देशभक्तिपूर्ण भावनाका साथ मनाइएको छ। मुख्य समारोह भारतीय दूतावास काठमाडौंमा आयोजना गरिएको थियो जहाँ राजदूत मञ्जीव सिंह पुरीले तिरङ्गा फहराउनुभएको थियो। हाम्रा संवादद...

पत्रकार खशोगीको हत्याको जाँच गर्न राष्ट्रसंघ मानव अधिकार विशेषज्ञहरू ट...

राष्ट्रसंघले सऊदी अरबका पत्रकार जमाल खशोगीको हत्याको जाँच गर्न मानवाधिकार विषेषज्ञहरूको एउटा टोली टर्की पठाइरहेको छ। एग्नेस कलामार्डले एक स्वतन्त्र अन्तर्राष्ट्रिय जाँचको नेतृत्व गर्नुहुनेछ। यसका लाग...