ढाका अदालतद्वारा तारिक रहमानका ३ बैँक खाताहरूलाई अचल पार्ने आदेश...

बाङ्ग्लादेशमा ढाका अदालतले बाङ्ग्लादेश नेशनलिस्ट पार्टीका कायममुकायम अध्यक्ष तारिक रहमान र उहाँकी धर्मपत्नी जुबैदा रहमानका तीन बैँक खाताहरू अचल पार्ने आदेश दिएको छ। यी खाताहरूलाई बाङ्ग्लादेशको धनशोधन...

पाकिस्तानका वित्त मन्त्री असद उमरद्वारा राजीनामा...

पाकिस्तानका वित्त मन्त्री असद उमरले बिहीवार नगदीको अभावले ग्रस्त मुलुकका लागि एक बहुअर्बीय डलरको अन्तर्राष्ट्रिय मुद्रा कोषको उद्धार प्याकेज हासिल गर्नुअघि अचानक मन्त्री परिषद त्याग्नुभएको छ। श्री उम...

पोर्चुगलको मडिरामा बस दुर्घटना, २८-को मृत्यु...

पोर्चुगलको मडिरा द्वीपमा भएको एउटा बस दुर्घटनामा २८ जर्मन पर्यटकहरूको ज्यान गएको छ। स्थानीय सञ्चार माध्यमहरूले यसबारे जानकारी दिएका छन्। लिस्बनमा जर्मन दूतावासले बस दुर्घटनामा आफ्ना थुप्रै नागरिकहरू ...

बाङ्गलादेशमा ऐतिहासिक मुजीबनगर दिवस मनाइयो...

बाङ्गलादेशमा हिजो ऐतिहासिक मुजीबनगर दिवस मनाइएको छ। यो दिवस १९७१-मा मेहरपुरको बैद्यनाथतालमा बाङ्गलादेशको पहिलो सरकारको शपथ ग्रहण समारोहको प्रतीक हो। राजनीतिक दलहरू र सामाजिक तथा सांस्कृतिक संगठनहरूद्...

क्युबा विरूद्ध अमेरिकाको नयाँ नीतिको युरोपेली संघद्वारा निन्दा...

युरोपेली संघले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले क्युबाद्वारा जफत गरिएको सम्पत्ति मामिलाबारे अमेरिकी न्यायालयहरूमा मुद्दा दायर गर्नका लागि  मार्ग प्रशस्त पार्ने निर्णयको निन्दा गरेको छ। ...

इन्डोनेसियामा राष्ट्रपति पदको चुनावका लागि मतदान...

इन्डोनेसियामा आज विश्वमा सबैभन्दा ठुलो एकदिने चुनाव हुँदैछ, जसमा राष्ट्रपति पदका लागि वर्तमान राष्ट्रपति जोको विडोडोविरुद्ध पूर्व जनरल प्राबोवो सुबिआन्तोले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। १९० करोडभन्दा...

अन्तर्राष्ट्रिय इजलासले युक्रेन र रसियाबिच समुद्री विवादको सुनवाइ गर्न...

अन्तर्राष्ट्रिय स्थायी मध्यस्तता अदालतले जून महिनामा युक्रेनद्वारा गाभिएको क्रिमेया वरिपरिका तटीय समुद्रमाथि अधिकारलाई विश्वको सबैभन्दा पुरानो मध्यस्तता अदालतमा लैजाने कार्यविरुद्ध रसियाका आपत्तिहरूम...

चीन भारतसित सन्तुलित व्यापार चाहन्छः चिनियाँ दूत...

कोलकातामा चीनका वाणिज्य दूत झा लियूले मङ्गलबार भन्नुभएअनुसार उहाँको मुलुकले भारतसित सन्तुलित व्यापार चाहन्छ किनभने यो सदैव लाभकारी र समावेशी हुन्छ। दुई देशबिचका आर्थिक सम्बन्धहरूमाथि उहाँले व्यापार र...

सुडानः विरोध प्रदर्शन आयोजकहरूद्वारा सैन्य परिषद समाप्त गर्ने माग...

सुडानमा विरोध प्रदर्शन आयोजकहरूले नयाँ सैन्य परिषदलाई समाप्त गर्ने माग गरेका छन्। प्रदर्शनकारीहरू असैनिक सरकारको माग गर्दै सेना मुख्यालयको सामुन्ने धरनामा बसेका छन्। हजारौँ-हजार प्रदर्शनकारीहरू वयोवृ...

पेरिसः नट्रेडम गीर्जाघरमा आगलागी...

पेरिसको प्रसिद्ध नट्रेडम गीर्जाघरमा आगलागी भएको छ र आगो तीव्रताका साथ पूरा भवनमा फैलिएको छ। आगलागीको कारण अहिलेसम्म स्पष्ट भएको छैन, तर दमकल अधिकारीहरूअनुसार त्यहाँ मर्मतको काम चलिरहेको थियो। ८५० वर्...