टर्कीद्वारा कुर्दिस विद्रोहीहरू विरूद्ध लडाईँ जारी राख्ने वाचा...

टर्कीले कुर्दिस विद्रोहीहरू विरूद्ध लडाईँ जारी राख्ने वाचा गरेको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कुर्दिस बलमाथि आक्रमण गरेमा अंकाराले आर्थिक संकटको सामना गर्नुपर्ने चेतावनी दिनुभएपछि टर्कीले यस...

थाइल्याण्ड कृत्रिम वर्षा गराउने विमानहरू तैनाथ गर्न तयार...

थाइल्याण्ड कृत्रिम वर्षा गराउने विमानहरू तैनाथ गर्न तयार भएको छ। हालका साताहरूमा राजधानी बैंङ्ककमा प्रदूषणको बढदो स्तरको सामना गर्ने प्रयासमा थाइल्याण्डले कृत्रिम वर्षा गराउने विमानहरूलाई तैनाथ गर्ने...

पाकिस्तानको सर्वोच्च अदालतद्वारा नवाज शरीफको जमानत रद्द गर्न अस्वीकार...

पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधान मन्त्री नवाज शरीफको जेल सजाय रद्द गर्ने  भ्रष्टचार निरोधक निकाय राष्ट्रिय जवाफदेही अदालत, एनएबी-को याचिका खारेज गरिदिएको छ।  एनएबी-ले एवेनफील्ड भ्रष्टाचार मा...

टेरेसा मे-ले ब्रेक्जिट सम्झौताको ‘विनाशकारी’ असफलताविरुद्ध सांसदहरूलाई...

ब्रिटिस प्रधान मन्त्री टेरेसा मे-ले  युरोपेली सङ्गबाट बाहिर निस्कने उहाँको सम्झौतालाई विफल पार्न तयारी गरिरहेका सांसदहरूलाई यसो गर्नु विनाशकारी र विश्वासको अक्षम्य उल्लङ्घन हुनेछ भनी चेताउनुभएको छ। य...

राष्ट्र संघ विशेषज्ञहरूद्वारा पाकिस्तानलाई मानसिक रोगी कैदीहरूलाई फाँस...

  राष्ट्र संघ विशेषज्ञहरूले पाकिस्तानलाई मानसिक रोगी कैदीहरूलाई फाँसीमा नझुण्ड्याउन आग्रह गरेका छन्। एकजना सहकर्मीको हत्याका लागि २००३-मा फाँसीको सजाय सुनाइएको खिजर हयातको फाँसीको सजायलाई शनिवार...

पेरिसमा ग्यास विस्फोटनमा मर्नेहरूको संख्या बढेर चार पुग्यो...

  मध्य पेरिमा भएको एक शक्तिशाली ग्यास विस्फोटनमा मर्नेहरूको संख्या बढेर चार पुगेको छ। आइतबार भग्नावशेषमा बचाउ कर्मीहरूले एक महिलाको शव फेला पारे। जाँचकर्ताहरूअनुसार दुई अग्निशमन कर्मीहरू र स्पेन...

अफगानिस्तान: तालिबान हमलामा पाँच सुरक्षा सैनिकहरूको मृत्यु...

अफगानिस्तानको दक्षिणी प्रान्त कन्दाहरमा सुरक्षा फौजको चौकी विद्रोहीहरूको हमलामा आउँदा कम्तीमा पनि पाँच सुरक्षा सैनिकहरू मारिएका छन्। प्रान्तीय गभर्नरका प्रवक्ता अजिज अहमद अजिजीले भन्नुभयो, बोल्दुक जि...

फ्रान्समा ‘येल्लो भेस्ट’ प्रतिवाद नौऔँ सातामा प्रवेस गऱ्यो...

फ्रान्समा हजारौँ प्रदर्शनकारीहरू मुलुकभर नवीन “येल्लो भेस्ट” प्रतिवादका लागि सडकमा ओर्लेका छन्। प्यारिस र अन्य सहरहरूमा झडपहरू भइराखेका छन् र  अनेकौँ प्रदर्शनकारीहरू पकडा परेका छन्। प्रति...

युएस कांग्रेसमा निर्वाचित पहिलो हिन्दु सांसद, तुलसी गब्बर्डले २०२०-मा ...

संयुक्त राज्य अमेरिकाको कांग्रेसमा निर्वाचित पहिलो हिन्दु तथा  डेमोक्र्याटिक पार्टीबाट चारपटकको सांसद, तुलसी गब्बर्डले भन्नुभएको छ कि उहाँले २०२०-मा राष्ट्रपति चुनाव लड्नु हुनेछ।  ३७ वर्षीया गब्बार्ड...

२०१६-मा साइबर लुटको मामिलामा फिलिप्पिन आदालतले पूर्वबैंकरलाई सुनायो सज...

फिलिप्पिनको एउटा अदालतले अहिलेसम्मको सर्वाधिक ठूला साइबर लुटको मामिलामा एकजना पूर्वबैंकरलाई सजाय सुनाएको छ। पूर्वबैंकरले बाङ्गलादेशको केन्द्रीय बैंकबाट ८ करोड १० लाख अमेरिकी डर चोरेको थियो।  रिजाल कम...